यूरोपको चेक रिपब्लिकमा साझा राष्ट्रिय सदभाव समिति गठन

SK SHRESTHA

साझा पार्टी का युरोप महादेशीय संयोजक श्री एस के श्रेष्ठ ज्युको प्रयासमा र चेक गणतन्त्रबासी साझा पार्टी आस्थावान नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सक्रिय भूमिका मा चेक गणतन्त्र राष्ट्रिय केन्द्रीय साझा सद्भाव समूह गठन भएको छ । साझा सद्भाव समूह चेक गणतन्त्रको साधारण सद्भाव समूहका सदस्यहरु 32 जना,जसमध्ये 11 जना केन्द्रिय कमिटीमा निम्न जिम्बेवारीमा निम्न व्यक्तिहरु स्वेच्छिक मतदान प्रक्रिया इन्टरनेट बाटै मिलाई भर्चुअल मिटीगंबाट राज्य समितिको जिम्मेवारी बाडफाड प्रजातान्त्रिक तवरले सद्भावसमुहमा छलफल गरि गरिएको नामावली । संयोजक : Ishwor Parajuli सह – संयोजक : Kishor Shrestha प्रवक्ता : Ram Chandra Ghimire सचिब : Gyanu Aryal उप – सचिव : Sanjaya Thapa कोषाध्यक्ष : Indira Bista संचार संयोजकः Narayan Bhandari सदस्य : Ang ngima Sherpa सदस्य : Sachin Dangaura सदस्य : Sandip Kumal सदस्य : Prakash Bist

SK SHRESTHA