नवनिर्वाचित राष्ट्रीय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग पोल्यान्डले लियो शपथ ग्रहण र प्रमाणपत्र साथै निर्वाचन समिति लाई गर्यो सम्मान

Warszawa (पोल्यान्ड), १ फेब्रुअरी २०२६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, पोल्यान्ड को नवनिर्वाचित कार्यसमितिले आज यहाँ औपचारिक शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ।

निर्वाचन समितिका प्रमुख पदाधिकारीहरू संयोजक : कुल बहादुर श्रेष्ठ सदस्य सचिव : शिबधर महतो सदस्य : जसुदा राना लाई विशेष सम्मान गरिएको थियो।

नवनिर्वाचित पदाधिकारिहरुले उक्त कार्यक्रममा सपथ लिएका थिए .नवनिर्वाचित पदाधिकारीमा रहेका छन् ।

f

  • प्रमुख : भिमलाल उपाध्याय (बिदुर)
  • उपप्रमुख : ज्ञान बहादुर राई
  • सचिव : सन्तोष आचार्य (समिप)
  • सहसचिव : मिना केसी (एन्जल)
  • कोषाध्यक्ष : राकेश राज दाहाल (सुशिल)
  • सदस्यहरू : शैलेन्द्र लोहनी, शिला बराल तमाङ, मेन्डल जर्गा मगर, सन्देश बञ्जरा, कमल कुमार श्रेष्ठ, भिम प्रसाद भेटवाल

कार्यक्रममा उपस्थित सबैले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

विभागले अधिवेशन र शपथ ग्रहण कार्यक्रम सफल बनाउन निर्वाचन समिति, सहयोगीहरू तथा पोल्यान्डस्थित सम्पूर्ण नेपाली संघ-संस्था र व्यक्तिगत शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

भविष्यमा विभागले पोल्यान्डमा बसोबास गर्ने नेपालीहरूको सुख-दुखमा सधैं साथ दिने तथा विभिन्न संघ-संस्थासँग सकारात्मक कार्यमा सहकार्य र समन्वय कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *