शनिबारको खेल : जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले हरायो

जर्मनीले साबिक विजेता पोर्चुगललाई हराउँदै नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ । शनिबार भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलले हराएको हो ।

तपाईंको आवश्यकता पूरा गर्ने एक मात्र प्लेटफर्म मेरो रिजर्भेसन

ट्रेन, बस, प्लेन, होटेल लगायतका टिकट बुकिङ का साथै अन्य विभिन्न सेवाका लागि
Visit us : Mero Reservation

खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो । खेलको १५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, चार मिनेटको अन्तरमा पोर्चुगलले दुई आत्मघाती गोल गर्यो ।

कुनैपनि समस्या परेको बेला उद्धारका लागि खटिनुपरेमा हामीलाई सम्पर्क गर्नुहोस् ।
what’s app : 9812892451, 9847827450
Mero Bazar

रुबिन डियास र राफायल गुरेरोले पोर्चुगलका लागि आत्मघाती गोल गरे । योसँगै पोर्चुगल यूरो वा विश्वकपमा एकै खेलमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टोली बनेको छ ।

बिना बिजुली पनि वाईफाई राउटर चलाउनु परेमा
what’s app : 9812892451, 9851066408, 9847827450
Mero Bazar
कुटानी र पिसानी गर्ने 2 in 1 कम्बाइन मिल चाहिएमा
what’s app : 9812892451, 9857832449, 9847827450 Mero Bazar
कुनै पनि वस्तु वा सेवा खरिद बिक्री गर्नु परेमा निर्धक्क भई सम्पर्क गर्नुहोस् ।

रूख काट्ने इलेक्ट्रिक आरा मेसिन
what’s app : 9812892451, 9857832449, 9847827450 Mero Bazar

खेतबारी जोत्न तथा सामान ढुवानी गर्नका लागि हाते ट्रेक्टर
what’s app : 9812892451, 9857832449, 9847827450 Mero Bazar

तपाईंको आवश्यकता पूरा गर्ने एक मात्र प्लेटफर्म मेरो रिजर्भेसन

यो पनि हेर्नुहोस्

Follow us on : Facebook, Youtube

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.