विदेश भ्रमणका लागि नेपालगन्ज मेडिकल कलेजको पीसीआर रिपोर्टलाई मान्यता दिने सरकारको निर्णय

सरकारले विदेश भ्रमणका लागि नेपालगन्ज मेडिकल कलेजको पीसीआर रिपोर्टलाई मान्यता दिने निर्णय गरेको छ । २२ नीजि अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिनेक्रममा नेपालगन्ज मेडिकल कलेजको रिपोर्टलाई पनि मान्यता दिने निर्णय भएको हो।

तपाईंको आवश्यकता पूरा गर्ने एक मात्र प्लेटफर्म मेरो रिजर्भेसन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी पीसीआर प्रयोगशाला र न्यूनतम एकसय बेड भएका अस्पतालमा आधारित रहेका वा ‘ए’ वर्गका नीजि प्रयोगशालाहरुले गरेको रिपोर्टलाई मान्यता दिने भनेको छ । नेपालगन्ज मेडिकल कलेज साढे पाँच सय बेडको छ ।

ट्रेन, बस, प्लेन, होटेल लगायतका टिकट बुकिङ का साथै अन्य विभिन्न सेवाका लागि
Visit us : Mero Reservation

नेपालगन्ज मेडिकल कलेजले भाइरस संक्रमणको सुरुवात देखिनै कोभिड डेडिकेटेड अस्पताल संचालन गरेर पीसीआर परीक्षणसँगै उपचार गर्दै आएको छ ।

कुनैपनि समस्या परेको बेला उद्धारका लागि खटिनुपरेमा हामीलाई सम्पर्क गर्नुहोस् ।
what’s app : 9812892451, 9847827450
Mero Bazar

अस्पतालका सहनिर्देशक डा नितेशकुमार कनोडियाले आफ्नो अस्पतालको पीसीआर रिपोर्टलाई पनि विदेशमा मान्यता दिने सरकारको निर्णयले यस क्षेत्रका बैदेशिक रोजगारमा जाने नागरिकहरुका लागि ठूलो राहत पुगेको बताउनुभयो ।

बिना बिजुली पनि वाईफाई राउटर चलाउनु परेमा
what’s app : 9812892451, 9851066408, 9847827450
Mero Bazar
कुटानी र पिसानी गर्ने 2 in 1 कम्बाइन मिल चाहिएमा
what’s app : 9812892451, 9857832449, 9847827450 Mero Bazar
कुनै पनि वस्तु वा सेवा खरिद बिक्री गर्नु परेमा निर्धक्क भई सम्पर्क गर्नुहोस् ।

रूख काट्ने इलेक्ट्रिक आरा मेसिन
what’s app : 9812892451, 9857832449, 9847827450 Mero Bazar

खेतबारी जोत्न तथा सामान ढुवानी गर्नका लागि हाते ट्रेक्टर
what’s app : 9812892451, 9857832449, 9847827450 Mero Bazar

तपाईंको आवश्यकता पूरा गर्ने एक मात्र प्लेटफर्म मेरो रिजर्भेसन

यो पनि हेर्नुहोस्

Follow us on : Facebook, Youtube

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.