सरकारले विदेश भ्रमणका लागि नेपालगन्ज मेडिकल कलेजको पीसीआर रिपोर्टलाई मान्यता दिने निर्णय गरेको छ । २२ नीजि अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिनेक्रममा नेपालगन्ज मेडिकल कलेजको रिपोर्टलाई पनि मान्यता दिने निर्णय भएको हो।
तपाईंको आवश्यकता पूरा गर्ने एक मात्र प्लेटफर्म मेरो रिजर्भेसन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी पीसीआर प्रयोगशाला र न्यूनतम एकसय बेड भएका अस्पतालमा आधारित रहेका वा ‘ए’ वर्गका नीजि प्रयोगशालाहरुले गरेको रिपोर्टलाई मान्यता दिने भनेको छ । नेपालगन्ज मेडिकल कलेज साढे पाँच सय बेडको छ ।

Visit us : Mero Reservation
नेपालगन्ज मेडिकल कलेजले भाइरस संक्रमणको सुरुवात देखिनै कोभिड डेडिकेटेड अस्पताल संचालन गरेर पीसीआर परीक्षणसँगै उपचार गर्दै आएको छ ।

what’s app : 9812892451, 9847827450
Mero Bazar
अस्पतालका सहनिर्देशक डा नितेशकुमार कनोडियाले आफ्नो अस्पतालको पीसीआर रिपोर्टलाई पनि विदेशमा मान्यता दिने सरकारको निर्णयले यस क्षेत्रका बैदेशिक रोजगारमा जाने नागरिकहरुका लागि ठूलो राहत पुगेको बताउनुभयो ।

what’s app : 9812892451, 9851066408, 9847827450
Mero Bazar

what’s app : 9812892451, 9857832449, 9847827450 Mero Bazar


what’s app : 9812892451, 9857832449, 9847827450 Mero Bazar

what’s app : 9812892451, 9857832449, 9847827450 Mero Bazar
तपाईंको आवश्यकता पूरा गर्ने एक मात्र प्लेटफर्म मेरो रिजर्भेसन
यो पनि हेर्नुहोस्