हार्दिक अनुरोध

आदरणीय देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण लोकतन्त्रबादी नेपाली तथा गैर आवासीय नेपालीहरु,नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट बिभिन्न बिभागमा मनोनयन हुनु भएका आदरणीय मित्रहरु, प्रशिक्षण प्रतिष्ठानका बिदेश शाखा प्रमुखहरु,नेपाली जनसम्पर्क समितिका सभापति तथा सम्योजकहरु, पार्टिका महाधिबेशन प्रतिनीधि एबम महासमिति सदस्यहरु एबम सम्पूर्ण लोकतन्त्रबादी साथीहरु जय नेपाल।         नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एबम निति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख आदरणीय नेता बिमलेन्द्र निधी ज्यूको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस केन्द्रिय सदस्य समाजबादी चिन्तक नेता प्रदिप गिरि ज्युको बिशेष उपस्थितिमा पार्टिका केन्द्रिय प्रभाबशाली नेताहरु द्वारा हुने देहाएका बिषयमा हुने भर्चुअल प्रशिक्षण कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। 
डा. प्रकाश शरण महत (सह_ महामन्त्री) नेपाली काँग्रेसनेपाली कांग्रेस पार्टिको राजनैतिक तथा सामाजिक रुपान्तरणमा नेपाली डायस्पोरा र नेपाली काँग्रेसको धारणा 
डा. शेखर कोइराला ( केन्द्रिय सदस्य नेपाली कांग्रेस )नेपाली कांग्रेसको सिदान्त,आदर्श र देशको बर्तमान राजनीतिक अबस्था । 
श्री रमेश लेखक ( केन्द्रिय सदस्य नेपाली काँग्रेस) नेपाली काँग्रेसको बिधान र सांगठनिक संरचना । 
मिती: २१ मार्च २०२१समय: नेपाल समय साझ १७.०० देखि २०.०० सम्म Zoom meeting Time: Mar 21, 2021 12:00 Brussel Meeting ID: 822 4149 3571Passcode: 857575                                             आयोजक                       नेपाली कांग्रेस केन्द्रिय निति,अनुसन्धान                     तथा प्रशिक्षण प्रतिष्ठान अन्तरास्ट्रिय शाखानिति , अनुसन्धान तथा प्रशिक्षण  प्रतिष्ठान  पोल्यान्ड  शाखा  प्रमुख  नारायण  चालिसे

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.