नेपाल यात्रा गर्नु भन्दा अघि कसरी सिसिएमसि फारम भर्ने

मित्र लाल पार्दे :नेेपाल यात्रा गर्दा अनिवार्य रूपमा नेपाल सरकारले जारी गरेको सि सि एम सिसि फारम हरेक यात्रुहरुलाई अनिवार्य गरेको छ ।यात्रामा उक्त अनलाइन फारम भर्न लापरबाही गर्दा धेरै यात्रुहरुले दुख पाउनु परेको छ । एअरपोर्ट बाट नै फिर्ता भएको प्रशस्त उदाहरण आएका छन् । अत सि सि एम सिसि फारम अति ध्यान दिएर भर्न आवश्यक छ र मेरो सुझाव मोबाइलबाट होइन कम्प्युटरबाट धैर्यता पुर्वक उक्त फारम भरेर बार कोड निस्कने गरि एअरपोर्ट जानुपर्दछ । कसरी भर्ने त

  • गुगल क्रोम (Google Chrome) वा फायरफक्स (Firefox) Web Browser बाट फारम भर्नुहोस ।
  • फारम भर्दा कुनै दुविधा भएमा Correction Support मा गई सही इमेल, राहदानी नं. आदि मागिएको विवरण राखी खुलस्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोस् ।
  • फारममा अनिवार्य रुपमा रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोस ।
  • फारम भरिसकेपछिको तपाइँको System Generated Bar Code को Screenshot (Win + PrtSc) गरी वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला । यदि उतिबेला उक्त बारकोड सुरक्षित राख्नु भएन भने फेरि झमेला हुन सक्छ
  • यदी पहिला नै यो फारम भरिसकेको भए फेरी दोहोराएर नभर्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्यावधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोस् ।
  • Flight बाट आगमन हुने यात्रुहरूको हकमा फारम भर्दा Flight Confirm भई PCR Report प्राप्त भइसकेपछि मात्र भर्दा उपयुक्त हुन्छ । पृन्ट गरेर निस्केको बार कोड फोटो खिच्न न बिर्सनुहोस ताकी कहिलेकाही यात्रामा सहज होस् । स्मरण रहोस् यदि उक्त अनलाइन फारम भर्नु भएन भने यात्रामा झमेला अझै फिर्ता पनि हुनु पर्ने हुन्छ ।

https://ccmc.gov.np/arms/person_add_en.phpसन्सार भर होटेल रिजर्भेसन खोज्ने वेबसाईट http://www.meroreservation.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.