नेदरल्यान्ड यात्रा गर्दै हुनुहुन्छ भने पिसिआर टेस्ट मात्र गरेर हुँदैन र्यापिड एन्टिजेन टेस्ट पनि गर्नु पर्दछ र रिपोर्ट नेगेटिभ हुनैपर्दछ ।

मित्र लाल पार्दे: सबै देशमा जहाज यात्रा गर्दा एउटै नियम लागु हुदैन । तपाईं नेदरल्यान्ड भएर यात्रा गर्दै हुनुहुन्छ भने जनवरी २०२१, १५ देखि नेदरल्यान्ड सरकारले अनिवार्य रुपमा पिसिआर टेस्टको साथै एन्टिजेन टेस्ट अनिवार्य गरेको हुनुपर्दछ । पिसिआर टेस्ट 72 घन्टा कटेको हुनुहुदैन भने एन्टिजेन टेस्ट शुरूवातमा एअरपोर्ट पुग्दा सम्म चार घन्टा कटेको हुनु हुदैन । र्यापिड एन्टिजेन टेस्ट एअरपोर्ट नजिक गर्न सकिन्छ । १५ देखि ३० मिनेट भित्रमा रिजल्ट आउदछ ।

स्मरण रहोस् १३ बर्ष मुनिका व्यक्तिहरुलाई नेदरल्यान्ड यात्रा गर्दा पिसिआर एवं र्यापिड एन्टिजेन नेगेटिभ कोरोना रिपोर्ट देखाउनु आवश्यक छैन।

सन्सारभर होटेल रिजरभेसन गर्नु परेमा http://www.meroreservation.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.