मित्र लाल पार्दे पोल्यान्ड
पोल्यान्ड भर्खरै म आएको थिए ।
पोल्यान्ड एन आर एन को महासचिव थिए कुनै बेला । एक दिन इमेलमा मित्र जि मलाई होटेल बुक गरिदिनु पर्यो भन्ने खबर आयो । मैले पोल्यान्डको होटल खोज्न गुगलमा सर्च गरे । त्यहा वेबसाईट बुकिङ भेटाए । त्यो पहिलो बुकिङ थियो । यद्यपि एउटा नेपाली पोल्यान्डमा पत्रकार आउदै हुनुहुन्छ । मैले बुकिङबाट पहिलो पटक होटेल बुक गरिदिए सायद मलाई लाग्छ त्यो नै पहिलो बुकिङ थियो । उहाँ लक्ष्मण देवकोटा हुनुहुदोरहेछ । होटेल बुक गरिसकेपछि उहालाई होटेल ठेगाना दिए । होटेलमा आउनु भो केही छिन हाम्रो भलाकुसारी भो त्यतिखेर सम्म मैले सामान्य वेबसाईट बनाउन पनि जान्दैनथे एरिस्टोटल डेरिडा नित्से पढेको बिद्यार्थीको लागि यो अनलाइन वेबसाईट भन्ने कुरा फलामको चिउरा चपाउनु सरह नै थियो । तै पनि उहाँले मित्र जि सामान्य वेबसाईट बनाउन आफै पनि सकिन्छ गुगलबाट अध्ययन गरेर पनि । त्यो शब्द मेरो लागि एक शिक्षा नै थियो ।
अलि अलि गर्दै पोल्यान्ड नेपाल मेरो माटो माइ माटो मेरो रिजर्भेसन निर्माण गरे । केही वेबसाईट बनाउने भत्काउने गरे ।
यद्यपि राम्रो भन्दा पनि कसरी सोच एउटा सोच र एउटा वेबसाईट भित्र अरु वेबसाईट राख्ने घर बनाउन सकिन्छ । कसैले माटोको घर बनाउदा लाखौ डुबाए होलान् मैले अनलाइन घर कसरी बनाउने त्यही सोच स्थापित गर्न राज्य समाज परिवार कसैको कुरा नसुनेर केन्दृत भैरहे ।

त्यसो त मैले मेरो कार्डबाट अरुलाई होटेल बुक गरिदिदा कहिल्यै जस भएन धेरैको कार्ड नहुने आफ्नो कम्पनी पनि थिएन गृल घोटेर जम्मा गरेको थोरै थोरै आफ्नो कार्डबाट झन्डै गुगल प्रयोग गरेर ५० देखि १०० जनाको होटेल रिजर्भेसन गरिदिए हुला । तर त्यो सहयोग त सार्है जस नै नहुने होटेलको मूल्य आफ्नै हुने उल्टो बैन्किङ चार्ज पनि हुने अझ एक्सेन्ज रेट र बैन्कबाट काटिने रेट फरक हुने कसैको सहयोग गरौ कार्ड छैन भन्दा पनि जस न हुने । अझ एन आर एन को मान्छे भने पछि सबै करोड पति हुन्छन् एन आर एन भनेका धनाढ्य हुन् भन्ने धेरैको भ्रम हुने । नेतृत्व वर्गले पनि त्यस्तै पारा अपनाउने उनिहरुको पाराले हामि गरि खानेलाई धेरै गार्हो पर्ने ।
कम्पनी जुन बेला थिएन त्यो समय मेरो पेशा गृल घोट्ने थियो भाडा मिस्ने थियो त्यो बेला म निशुल्क त गर्थे तर होटेललाइ तिर्नु पर्ने पैसा यति लग्यो है भन्दा कतिले शंका गर्ने कतिले त दिदै नदिने कार्डबाट पैसा गैहाल्ने तर सयौ जनाको होटेल बुक गरेको हुला ती बुक गरिदिएको व्यक्ती मध्ये पहिलो एक जनाले मात्र होटेलबाट निस्केर धेरै खुशी व्यक्त गर्दै मित्र जि तपाइले गरेको यो साथ प्रति आभारी छु भनेर १० मिनेट फोनमा सिधै पोर्चुगलबाट कुरो गर्नु भएको थियो आदरणीय दाजु लक्षमण देवकोटा ज्युले उहासितको आजसम्मको भेट पहिलो नै त्यही हो त्यसपछि भेट भएको छैन यद्यपि अनलाइनमा कुरो हुन्छ नै ।
जब सय जनाको होटेल बुक गर्दा म गुगलमा जाने हो भने मैले पनि त्यही वेबसाईटहरु मेरो आफ्नो वेबसाईटमा राखिदिने र आफ्नो कार्ड प्रयोग गरेर अरुको लागि होटेल बुक गर्नु भन्दा गुगलमा राखिएका वेबसाईटहरु मेरो रिजर्भेसनमा राख्न किन नहुने भनेर निरन्तर
त्यो सोचमा निरन्तर लागिरहे । अहिले आफ्नो होटेल आफै खोज मलाई न भन साक्षर सबै छौ भन्ने सोचमा बढी केन्द्रित छु ।घन्टौ बसेर बर्षौ समय अनुसन्धान एक्लै गरेर लागिरहे अब यो सोच मर्न दिनु हुन्न । आज सम्मको यो पीडा त्यत्तिकै मर्न दिनु हुन्न ।
यदि मेरो यो सोच बिश्वभर सफल पारियो भने १७५ जना नेपाली दिदी बहिनिहरुको बिदेशिको गुलामी भएर होइन शान्दार शीत बिदेशमा बसेर पनि अनलाइन रोजगार निर्माण गर्न सकिनेछ । एउटा घरले ५ जनाको जिन्दगीम माड जाला तर एक जनाको सोचले हजारौको हजारौको चुल्हो गुगलमा खेर गएको पैसोले एकदिन अवश्य बल्नेछ ।
अहिलेलाई दाजु लक्षमण देवकोटा प्रति नमन गर्न चाहे ।यहि अनलाइनमा गएर पनि १५ लाख होटेेेल खोजेर जान सकिन्छ ।
http://www.meroreservation.com