बिश्वभरबाट सियोनाको लागि सहयोगी हात अगाडि बढिरहेको सन्दर्भमा पोल्यान्डमा पनि विभिन्न युवाहरुले स्वस्फूर्त साथ दिएका छन् । नेप्लिज इन पोल्यान्ड अनेसास पोल्यान्ड अन्य संघ संस्था लगायत विभिन्न सामाजिक संजाल ग्रुपले आ आफ्नो तर्फबाट हर किसिमले सियोनाको साथमा छन् त्यसैगरी युथ फाेरम पाेल्यान्डले पनि नेपालीहरूकाे वसाेवास रहेकाे पाेल्यान्डकाे विभिन्न क्षेत्र मा ०२ नाेभेम्वर देखि “छाेरी सियाेना बचाऊ अभियान ” सन्चालन गरेकाे छ । ०१ नाेभेम्वर २०३० का दिन जुम भर्चुअल माध्यम वाट बसेकाे विभिन्न क्षेत्रका युथ फाेरम ईकाइ समितिका पदधिकारीहरू सहभागी बैठकले उक्त अभियान सन्चालन गर्न निर्णय गरेकाे हाे । १३ महिनाकि छाेरी सियाेना स्पाइनल मस्कुलर एट्राेफि 1(SMA1) राेग वाट ग्रसित भई पाेल्यान्ड काे पेडियार्ट्रिक हस्पिटल अफ मेडिकल युनिभर्सिटि वार्सा मा उपचार रत हुनुहुन्छ । सियाेनाकाे उपचार मा आर्थिक समस्या नहाेस भन्ने उद्देश्यका साथ युथ फाेरम पाेल्यान्डकाे बैठकले पाेल्यान्ड वासि सम्पुर्ण नेपालीहरूलाई तन,मन,धन र वचन ले सहयाेग गरिदिन हार्दिक अपिल गर्दै विभिन्न क्षेत्र मा तपशिल बमाेजिमका ब्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरि आर्थिक सङकलन गर्ने विभिन्न क्षेत्र मा सङकलित रकम सम्वन्धित क्षेत्रका युथ ईकाइ समिति सहित नेपालीहरूले स्वयम् सियाेना काे बाबा लाई पाेल्यान्ड मा नै रकम हस्तान्तरण गर्ने गरि आर्थिक सङकलन थालिएकाे छ । पाेल्यान्ड मा सियाेनाकाे उपचार नि-शुल्क भएपनि जस्काे उपचार विधि र आैषधि जिन थेरापी अध्याधिक महङगाे झन्डै नेपाली २५ कराेड रूपाैया खर्च लाग्ने छ । उक्त राेगकाे उपचार २५ महिना भित्र गरिसक्नु पर्ने र सियाेना अहिले १३ महिना भैसक्नु भएकाले अब हामी सँग थाेरै समय बाकी छ । त्यसैले संसार भरिवाट छाेरी सियाेना बचाऊ अभियान मा आज सम्म १० कराेड रूपाैया सङकलन भैसकेकाे जानकारी प्रप्त भएकाे छ । उपचारका लागि अझै ठुलाे रकम अवश्यक पर्ने हुदा हाम्राे काख मा रहेकी छाेरी सियाेना काे जीवन बचाउन यश आर्थिक सङकलन अभियान मा हातेमालाे गरिदिनु हुन सम्पुर्ण नेपाली समुदाय मा हार्दिक अपिल गर्दछाै । छाेरी सियाना लाई सहयाेग गर्न ईच्छुक माहानुभाव हरूले युथ फाेरम पाेल्यान्ड संयाेजक काे खाता मा जम्मा गर्न सक्नु हुनेछ भनी आफ्नो जानकारी पोल्यान्ड नेपाललाई युथ फोरमले निम्न अकाउन्ट पठाएको छ । जानकारीमा भनिइएको छ
( छाेरी सियाेना लाई युथ फाेरम पाेल्यान्ड मार्फत सहयाेग पठाउदा Donation for siyona लेख्नुहाेला )
A/C name : Bhim Pariyar
A/C NO : 05116022020000000347588477
SWIFT CODE: BIGBPLPW
Millennium bank

भिम परियार : 579148064
वार्सावा क्षेत्र :
# सुसन परियार ,579229189
# सङगिता लामा ,579196065
# आसिस श्रेष्ठ ,739416601
कार्चेव क्षेत्र :
# सुरेन्द्र आचार्य, 739409168
#केशव राज भट्ट, 57912484
# विस्वासचन्द्र गिरि,579214831
# तेजिन शेर्पा ,
उज क्षेत्र :
# वसन्त क्षेष्ठ,729481161
लुवलिन क्षेत्र :
# साेनाम शेर्पा ,579192155
# गाेपाल क्षेत्री , 579282083
पाेजनान क्षेत्र :
# चिन गुरूङ ,729457860
# विस्वास कट्टेल ,579260377
लाेमाेन्सकिगाे क्षेत्र :
# उज्वल क्षेष्ठ ,690565491
# बाबू गुरूङ ,575277794
# रमेश चामलिन ,739520909
# विजय चाैधारी ,
मिस्तात क्षेत्र :
# याेगेन्द्र राना मगर ,729401364
# जुनु लामा घलान,729289293
# सुदिन आचर्य,
सेडलिस ओजाेराेवा क्षेत्र :
# रितु पुरी ,
” थाेपा थाेप मिलेस सागर बने जसरि हामीले थाेरै थाेरै सहयाेग गरेर सियाेना बचाऊ “

युथ फाेरम पाेल्यान्ड परिवार ।
धन्यवाद