सुसन परियार बिसर्जन, वार्स
साझा सदभाब समूह युरोप गठन भय लगत्तै युरोपमा रहेका विभिन्न देश मा तिब्र गतिमा आफ्नो समूह बिस्तार गतिरहेको छ। यसै क्रम मा एस के श्रेष्ठ यूरोप महादेशीय संयोजक चयन भय पछी गत आइतबार ४ अक्टोबरमा जुम मार्फत अनलाइन बसेको पहीलो यूरोप समितिको मिटीगंमा समितिलाई चुस्त दुरुस्त बनाउन केही जिम्मेवारी बाडफाड गरीयको छ। उक्त समितिले युरोप भरका देशहरुमा रासटृय समिती गठन गर्न जोड दिने र हरेक रास्टृय समितिमा मध्यस्तकर्ता र हरेक देशमा स्थापित समितिलाई चुस्त दुरुस्त बनाउन अहम भुमिका खेल्नेछ। साथै रास्टृय समितिले गरेका अभियान र काम कर्तब्यको रिपोर्ट लिने र केन्द्रलाई रिपोर्टिङ गर्दै पुलको काम गर्ने जानकारी आएको छ।

यसरी उक्त समितिमा भीन्न ज़िम्मेवारी खडा गरीयको भय पनि नया आउने राष्ट्रीय संयोजक र राष्ट्रीय समितिमा भयका योग्य ब्यक्तीहरुलाई अबसर दीने निर्णय सहीत केही अती आबस्यक जीमेमेवारी मात्र हस्तान्तरण गरीयको जानकारी आएको छ।
जसमा:-
संयोजक:- एस के श्रेष्ठ,
प्रबक्ता:-प्रभात किरण,
सचिव :-अरुण शाक्य,
सह सचिवमा:- बिकास दोगं र
संन्चार संयोजकमा:-सुमन सिम्खडा
गरि युरोप समितिमा बसेको मिटीगंमा सर्बसम्मतले चुनीनु भयको छ।
उक्त समुहलाई पोल्यान्ड नेपाल टिम को तर्फ बाट यूरोप समितिमा ज़िम्मेवारी लिनुभयकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।