
मित्र लाल पार्दे
कोभिड समस्याले सन्सार भर दुख दिएको छ । हरेक क्षेत्रमा दुख दिएको छ । पर्यटन र जहाज त चौपट्टै भएको छ । हरेक देशमा आ आफ्नै नियम हुनाले हवाई यात्रुहरुलाई पनि सार्है समस्या परिरहेको छ ।
तपाईं नेपाल जाँदै हुनुहुन्छ भने कृपया तपाईं यो वेबसाईटमा फारम भरेर पृन्ट गरेर एअरपोर्टमा बुझाउनु पर्ने हुन्छ । कोभिड पि सि आर टेस्ट गरेपछी सम्पुर्ण एअरपोर्ट पुग्नु भन्दा अगाडि यो लिन्कमा गएर आफ्नो विवरण पेश गरेर विवरण राखेर सबमिट गरे पछि प्राप्त हुने कन्फरमेसन पृन्ट गरेर एअरपोर्ट पुग्नुभएमा तपाइ नेपाल जान सक्नु हुनेछ अन्यथा टिकट मात्र हुदैमा जान पाउनु हुनेछैन एअरपोर्ट बाट नै फिर्ता हुनुपर्नेछ ।
ख्याल गर्नुहोस्
नेपाल जानुपर्दा कुनै पनि हालतमा फारम भर्नैपर्ने अनलाइन लिन्क ।