एन आर एन पोल्यान्ड संस्थापक उपाध्यक्ष तेज नारायण अर्यालद्दारा जारी सन्देश

तेज नारायण अर्याल संस्थापक उपाध्यक्ष एन आर एन ए पोल्यान्ड

एन आर एन पाेल्यान्डका संस्थापक अध्यक्ष: डा.बोधराज सुवेदी ज्यु काे चरित्र हत्या गर्ने उद्देश्यका साथ प्रकासित गरिएकाे समाचारकाे घाेर भ्रर्शना गर्दछु । साथै उक्त भ्रम पुर्ण असत्य समाचारकाे विस्वास नगर्न समेत सम्पुर्ण मा अनुराेध गर्रन चाहे🙏!!
डा. बोधराज सुवेदी ज्यु लाई चिन्ने र जान्ने हरेक पोल्यान्ड लगायत अन्य ठाउमा बस्ने हरेकनेपाली हरुले सत्य र बास्तबिकताको पक्षमा बोलौ, समाजका फोहोर कसिङ्गर हरु तत्काल सफा गर्न जरुरी छ। नेपालिहरुको हकहितमा काम गर्ने बोल्ने सबैलाई अवसर हौसला र कार्यगत बाताबरण बनाउन सबै पोल्यान्ड बासी नेपालीहरु मा हार्दिक अपिल गर्दछु ।

🙏🙏!!!

एन आर एन पाेल्यान्ड संस्थापक

उपाध्यक्ष: तेज नारायण अर्याल (कीसन)

बेलायत

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.