म Nrna पोल्यान्ड को सचिब हु भनिरहदा कता कता दुख लागेको छ। हामी सबै NRNA पोल्यान्ड बासी नेपालिको आस्थाका केन्द्र, NRNA पोल्यान्ड का जन्मदाता सस्थापक अध्यक्ष डा बोधराज सुवेदी ज्यु र NRNA पोल्यान्ड संग जोडिएको त्यो लेख र उक्त समाचार बनाउने कुनै अलपत्रकार सग मेरो सहमत हुदैन अपराध गर्ने जो कोहि उम्किनु हुदैन। सस्थापक अध्यक्ष माथी लागेको यो सामाजिक संजाल को अपराधीक आरोप र हमालाको घोर भत्सर्ना गर्दछु। कुनै पनि कुराको यथेस्ट जानकारी नभयसम्म लेख्ने कसैले भनेको भरमा लेख्ने,
विभिन्न कोष संचालन गर्ने नाम मा लाखौ को कारोबार मा बिक्ने #मिडिया, #अलपत्रकार र समाज मा पैसा, पावर र फोहोरी राजनितिक सिफारिस बाट आयका आफ्नो पहिचान युरो र डलर ले किन्छु भन्ने हैसियत र हैकमवादी ठिमाह्हरु को भण्डाफोर गर्ने बेला आयको छ। यहाँ राम्रो गर्ने जोकोही लाई खुट्टा भाच्न खोजिन्छ। जस्को बिरुद्द म सधै र जहिले बोल्दै आइरहेको छु र बोलिरहने छु।
कुनै पनि जल्लाद कुनै पनि माइकलालहरु संग डराउनु छैन। भनिन्छ:- “Cowards die many time before their Death” हो ती समाचार उत्पादन गर्ने कम्न्डलु र कसैको तलुवा चाट्ने भतुवाहरु, समाचार मा भनियमुताबिक एक सदस्य भनेअनुरुप यदि सत्य हो भने त्यो अनर्गल कुरा बोल्ने र हरियो चोया को डोलि सजाउने पर्ने त्यो महासय्को बास्तबिकता के हो तत्काल nrna पोल्यान्ड का मेरा अध्यक्ष नरेश सापकोटा ज्यु लाई अपिल गर्दछु।
डा बोधराज सुवेदी ज्यु लाई चिन्ने र जान्ने हरेक पोल्यान्ड मा बस्ने नेपाली हरुले सत्य र बास्तबिकताको पक्षमा बोलौ, समाजका फोहोर कसिङ्गर हरु तत्काल सफा गर्न जरुरी छ। NRNA पोल्यान्ड को साख बचाउन र पोल्यान्डमा रहेका नेपालिहरुको हकहितमा काम गर्ने बोल्ने सबैलाई अवसर हौसला र कार्यगत बाताबरण बनाउन सबै पोल्यान्ड बासी नेपालीहरु लागि परौ।
मैले पोल्यान्ड बसाइको तीन बर्स हुँदै गर्दा पोल्यान्ड मा आफ्नो सबल सफल र अभिभाबकिय भुमिका मा अब्बल ठहरिनु भयका Nrna पोल्यान्ड का सस्थापक अध्यक्ष ज्यु डा Bodha Subedi ज्यु को तीस पैतिस बर्सको अनुभव बुझ्ने अवसर पायको छु। कहि कतैपनी लाग्दैनकी दुइचार पैसा मा उहाले आफ्नो धरातल भुल्नसक्नुहुन्छ भन्ने।

आफैमा MBBS गरेको चिकित्सा बिज्ञान मा दक्ष ब्यक्ती जस्लाई केही चिजको कमि छैन । एक स्थापित डाक्टर उहाँ यति हुदापनी नेपाली लाई दुख परेको हरेक स्थान मा उहाको उपस्थिति र सक्दो सहयोग हुदैआयको छ । मैले बुझे सम्म केही पुराना नेपाली हरु मा सिमित मान्छे हरु मात्र नेपाल र नेपालिकालागि कटिबद्ध भयर लाग्नुहुन्छ। जस्को नाम अग्रपंक्तिमा डा बोधराज सुवेदी र मेरा अभिभावक Mitra Lal Parday को नाम म कहिले छुटाउदिन। यदि कसैले प्रमाण सहित उहाहरुको गल्ती देखाउछ भने उहहरुको बिरोध गरौला हैन भने मान्छेहरु कसैको छवि मा यति सम्म गिरेर पछि पार्न किन लाग्दैछन। पोल्यान्डमा तेस्तो कुन तत्व जन्मियो जस्ले यति सानो नेपालीको संख्यामा फाटो ल्याउन तल्लिन हुदैछ? हरेक सचेत नेपाली युवाहरु बोल्न जरुरिछ। सामाजिक संजालमा देखियका कतिपय कुराहरुलाई बिस्वास नगरी बास्तबिकता बुझेर लेखौ। अराजक समूह, संगठन र ब्यक्ती पहिल्याई घोर बिरोध गरौ।
म कुनै राजनितिक दलको झोले भयर, कसैको आसेपासे भयर कसैको समर्थन वा बिरोध गर्दिन , सत्य, निस्पक्ष, न्याय, नेपाल र नेपालीका पक्षमा कुनै पनि समूह ब्यक्ती र संघ/संगठन संग सौदा गर्दिन। सामाजिक काम कै आधार मा एक असल छवि आदरणीय बोधराज सुवेदी लाई चिनेको हु। उहाको कसैले बास्तबिक अपराध ठहाराउन र प्रमाण लियर दिन सकोस म आफै बोल्ने छु बिरुद्धमा हैन भने उहासङ्ग मेरो न राजनीतिक संबन्ध छ न अन्य कुनै, यसर्थ एक असल छवि, दया, स्नेह र सफल अभिभावक को रुपमा हरेक नेपालिले ग्रहण गरेको नेपाल र नेपालिको चिन्तन गर्ने एक ब्याक्तित्व को रुपमा चिन्छु। तसर्थ उहामाथी लागेको अपमानजनक आरोप को घोर भत्सर्ना गर्दछु। निज अल्पत्रकार र उक्त आरोप संग जोडियका हरेक तह र तप्कालाई छोड्नुहुन्न। कसैको पनि बिना आधार सामाजिक संजालमा चरित्र हत्या बन्द गरौ।
यसर्थ हरेक चिजको सत्य तथ्य बाहिर आउनु पर्छ। एक असल छवि माथि दानबियता प्रस्तुत गर्ने हरेक तह र तप्का साथै NRNA पोल्यान्ड र डा बोधराज सुवेदी ज्यु पर्तिको अबान्छनिय, मिथ्या र पुर्बाग्राही पुर्ण चरित्रहत्याको घोर बिरोध र निज अलपत्रकार र संलग्न सम्पुर्ण अराजकहरु मा मुर्दाबाद, मुर्दाबाद।
#I_DONT_ACCEPT_ANY_political_aspect_theory_n_group_in_NRNA
#I_AM_ALWAYS_with_justice
#Believe_in_facts_And_Truth
#Stop_dirty_politics_dirty_criticism
#Stop_groupism
#respect_all_D_Social_Mobilizer
सुसन परियार बिसर्जन
NRNA पोल्यान्ड
सचिब