
नमस्कार !!
सम्पूर्ण एन आर एन पोल्यांडका बिगत र अहिलेका कार्य समिति का साथी हरुलाई
धेरै दुःख लागेको छ आज पोल्यान्ड छाड़ेको क़रीब झन्डैै १० बर्ष पछी त्यहाँकों बिषयमा लेख़्नु पर्दा! आज ११ वर्ष को अन्तरालमा धेरै परिवर्तन आयो होला मान्छेेेेको मानसिकता परिवर्तन भयो होला भनेको त रहेंनछ हामी र हाम्रो सोच त्यो भन्दा अझै संकीर्ण बन्दै गएछ ! २००९ मा तत्कालीन अध्यक्ष डा बोधराज सूबेदी को बारेमा कुरा उठाउदा मलाई सबैले नाटकीय प्रपंच बनायो भन्नु भयो र मैले उहाँ लाई कुनै लांछना लगाएको पनि होईन मैले सम्मान गर्ने व्यक्ति लाई मानव तस्कर पनि भनेको होईन न्यूज़ आऊने क्रममा आफ़नो वेब साइट लाई धेरै सामू लैज़ान न्यूज़ पोर्टलले आफ़ै मानव तस्क़री को हेडलाइन दिएका हुन त्यसमा मेरो कुनै दोष छैन र त्यति बेला नै डा सूबेदी सँग मैले भनि सकेको हूँ र मात्र मेरो उठान थियो संस्था लाई किन थाहा दिइएन भन्ने त्यो गल्ती डा सूबेदी ले स्वीकारी सक्नू भएको हो । कुरा सकी सकेको हो !!
आज अहिले आएर पून त्यो कुरा निस्कनु कुनै पनि हालतमा राम्रो होईन म त यो कुरा निकालनुमा कुनै अर्को पक्ष ले हतियार बनाएर आफू माथी जानको लागी बनाएको खुटकिला जस्तों लाग़्छ यदि यसो हो भने हामी आफू अघि बढौ तर हतियार अर्कोलाई नबनाऊ ।
र मैले देखेको र भोगेको पोल्यांडमा हाम्रो नेपाली समाज को लागी निरन्तर समय दिने ब्यक्ति भनेको डा सूबेदी नै हो त्यसैले ऊहालाई सम्मान गर्ने बेलामा अनेक कुरा गरेर उहाक़ो नैतिकता मा प्रश्न उठाउनु भनेको तपाईं आफ़नो नैतिकता कता लैजान लाग्नु भाएको छ भन्ने हो त्यसैले आफू पनि सभ्य बनौ
कमल पी.खरेल
बेलायत
संस्थापक सहकर्मी एन आर एन ए पोल्यान्ड