एन आर एन पोल्यान्ड संस्थापक कोषाध्यक्षद्दारा प्रेस बिज्ञप्ति

दीपक सापकोटा

डा .वाेध राज सुवेदी ज्यु काे चरित्र हत्या गर्ने उद्देश्यका साथ प्रकाशित गरिएकाे समाचारकाे घाेर बिरोध गर्दछु । साथै उक्त भ्रम पुर्ण असत्य समाचारकाे विस्वास नगर्न समेत सम्पुर्ण मा अनुराेध गर्दछु ।

नेपाली समुदायकाे हक हित र संरक्षणकाे निम्ति एनआरएनए सस्था नै स्थापन गरि आज सम्म पनि निरन्तर नेपाली समुदायलाई सहयाेग पुर्याउदै आउनु भएका ब्यक्तित्व माथी प्रहार गरि जुन ढङगवाट समाचार प्रकासित भएकाे छ । यस्ले म लगायत आम पाेल्यान्ड बासी नेपालीहरू गम्भिर ध्यानाकर्षण भएकाे छ होला । उहा पाेल्यान्डमा बस्ने नेपालीहरूकाे एक अभिभावक र एक प्रर्दर्शक रूपमा स्थापित ब्यक्तित्व माथी मानव तस्कर र आर्थिक लेनदेन गरेकाे गम्भिर आराेप लगाईएकाे छ । जुन कल्पना समेत गर्न नसकिने विषय हो! उक्त समाचारको घोर भर्त्सना गर्दछु । जति भर्त्सना गरे नी कमै हुन्छ ।

एन आर एन पाेल्यान्ड संस्थापक कोषाध्यक्ष
दिपक सापकोटा
बेलायत

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.