पोल्यान्डमा भएका गुल्मी बासीलाई एकत्रित गर्दै समय समयमा गुल्मी बासी पोल्यान्डमा बस्ने नेपालीहरुलाई बिशेष सहयोग गर्दै आइरहेको गुल्मी समाज पोल्यान्डले हालै पोल्यान्डमा निधन भएका परिवारलाई आफ्नो संस्थाको पहलमा संकलन गरिएको रकम जम्मा 4 हजार 9 सय 44 जोलोटी 98 ग्रोसी नेपाली रुपैया १ लाख ५७ हजार लाख सन्ताउन्न हजार रुपैयाँ प्रदान गरेको छ ।

यसरी सहयोग गर्ने व्यक्ति संस्थाहरूलाई बिशेष आभार एवं धन्यवाद दिएको छ ।


स्वर्गीय राजु न्यौपानेको परिवारलाई निम्न व्यक्तिहरूबाट संकलन भएको रकम प्रदान गरिएको जानकारी संस्थाका उपाध्यक्ष बिदुर शर्माले पोल्यान्ड नेपाललाई जानकारी दिनु भएको छ ।

स्वर्गीय राजु न्यौपाने जि को छोरिको नाममा गुल्मी समाज पोल्यान्ड ले केही आर्थिक सहयोग गर्ने निर्णय अनुसार सहयोग गर्ने मनकारी हातहरुको नामावली १) नरेश सापकोटा अध्यक्ष NRNA पोल्यान्ड ४०० जोलोटी,२)चन्दु कातरगड्डा भारत हाल पोल्यान्ड का व्यबसाही ४५१ जोलोटी,३)प्रकाश तिवारी अध्यक्ष गुल्मी समाज पोल्यान्ड ( मुसिकोट नगरपालिका 5 मिमियाफाट) २०१ जोलोटी,४)रिता तिवारी न्यौपाने गुल्मी समाज पोल्यान्ड उपाध्यक्ष (मुसिकोट ९ अर्लाङकोट)१५० जोलोटी,५) भिम लाल उपाध्याय (बिदुर) उपाध्यक्ष गुल्मी समाज पोल्यान्ड(मुसिकोट ६ कुर्घा बेल्टारी) १०५ जोलोटी ६)केशब खरेल चन्द्रकोट गा.पा. तल्लाफाट १०१ जोलोटी ७)रेशम भन्डारी मुसिकोट ६ कुर्घा तिल्यार हाल रुपन्देही मणिग्राम १०० जोलोटी,८) बासु देब गौतम मुसिकोट ६ कुर्घा बेल्टारि १०० जोलोटी, ९) मेयर सिङ परियार सत्यवती गा.पा. लिम्घा स्याङ्ग १००जोलोटी, १०) समीर गौतम मुसिकोट ६ भुवाचिदी १०० जोलोटी, ११) नवीन गौतम मुसिकोट ६ कुर्घा हाल बुटवल १३ बेलबास १०० जोलोटी, १२)बैकुण्ठ भुसाल मुसिकोट १ पौदिअरेवा १०० जोलोटी, १३) रिषी राम ढकाल मुसिकोट ९ ददल्का (सदस्य गुल्मी समाज पोल्यान्ड) १०० जोलोटी, १४) मधु अर्याल मुसिकोट ५ धुमी 49.99 जोलोटी, १५) यादव पाण्डे छत्रकोट गा.पा. हुँगा १५० जोलोटी, १६) अमृत घिमिरे भरतपुर चितवन ५१ जोलोटि, १७) सुमन बसुन्धरा काठमाडौ ५० जोलोटी,१८) हरि अर्याल मुसिकोट ५ धुमी गुल्मी समाज पोल्यान्ड सदस्य ९९.९९ जोलोटी, १९)बिष्णु प्रसाद भन्डारी चन्द्रकोट गा.पा. रुपाकोट( कोषाध्यक्ष गुल्मी समाज पोल्यान्ड ) १०० जोलटी, २०)दीपेन्द्र सापकोटा मुसिकोट ७ वामी ५१ जोलोटी,२१)महेश घिमिरे बढिघाट गा.पा. ग्वालीचौर बाग्लुङ १०० जोलोटी,२२)जीव नारायण खरेल बढिघाट गा.पा. ग्वालीचौर बागलुङ ५१ जोलोटी,२३) श्रीमान बि.क.कालीगण्डकी गा.पा. कोटाकोट स्याङ्जा 50 जोलोटी,२४)गोकुल अर्याल मुसिकोट ५ इन्द्रेगौडा 51 जोलोटी, २५) दिलिप कार्की चागुनारायण न.पा. भक्तपुर ७१ जोलोटी , २६) प्रकाश खरेल मुसिकोट ५ इन्द्रेगौडा ७१ जोलोटी,२७)मधु सापकोटा मुसिकोट ९ अर्लाङकोट ( सह- कोसाध्यक्ष गुल्मी समाज पोल्यान्ड )५० जोलोटी, २८)परसुराम खरेल मुसिकोट ५ आपचौर५१ जोलोटी,२९) प्रकाश खराल मुसिकोट ५ आपचौर 50 जोलोटी, ३०) दिननाथ तिवारी मुसिकोट ५ मिमियाफाटा ५० जोलोटी,३१) खिम राज खरेल मुसिकोट ५ आपचौर ५० जोलोटी,३२) रेवती लाल पान्डे कोटाकोट स्याङ्जा ५० जोलोटी,३३) बिनोद अर्याल मुसिकोट ५ रयले (सिमलचौर) ५१ जोलोटी,३४) सागर भन्डारी चन्द्रकोट गा.पा. अमलाबोट हाल बुटवल ५१ जोलोटी,३५) सुमन थपलिया चितवन ५१ जोलोटी,३६) पुष्कर न्यौपाने मुसिकोट ९ अर्लाङकोट ( सदस्य गुल्मी समाज पोल्यान्ड )५० जोलोटी, ३७) बिनोद थापा मोरङ ५१ जोलोटी, ३८)उज्ज्वल खरेल मुसिकोट ५ आपचौर( सदस्य गुल्मी समाज पोल्यान्ड ) ५० जोलिटी,३९) देबिराम भट्टराई (सदस्य गुल्मी समाज पोल्यान्ड ) ६१ जोलोटी , ४०)रुपक भुसाल मुसिकोट १ पौदिअरेवा १०० जोलोटी,४१)बाबू राम खरेल मुसिकोट ७ सेरा १०० जोलोटी,४२)घनश्याम रावत दाङ १०० जोलोटी,४३) बिष्णु भण्डारी सैनामैना न.पा. रुपन्देही १००जोलोटी,४४) रामु पौडेल मुसिकोट ९ अर्लाङकोट १०० जोलोटी,४५) बाबुराम खरेल मुसिकोट ५ आपचौर पुरन्या १०० जोलोटी, ४६) दिपक शर्मा पन्जाब भारत १०० जोलोटी,४७) शिशिर खरेल मुसिकोट ७ सेरा ५० जोलोटी,४८) नारायण सापकोटा (चेतन)मुसिकोट ८ दाल्का ५० जोलोटी,४९) पोमानन्द पौडेल मुसिकोट १ गुल्मी १०० जोलोटी,५०) लक्ष्मण भण्डारी सत्यवती गा.पा जहाङ्ग ३० जोलोटी,५१) युवराज न्यौपाने सत्यवती गा.पा. जहाङ्ग ३० जोलोटी, ५२) कमल खरेल मुसिकोट ७ सेरा २० जोलोटी, र ५३) सुजन खतिवडा मोरङ २० ,५४)श्यामु खरेल मुसिकोट 5 मिमियाफाट,आपचौर ५० जोलोटि,५५)कृष्ण रा.मा. मुसिकोट 7 वामी ५० जोलोटि, ५६) सुमन श्रेष्ठ कोटाकोट स्याङ्जा ७५ जोलोटी र ५७)अर्जुन खरेल मुसिकोट 5 आपचौर ५० जोलोटी गरि जम्मा 4 हजार 9 सय 44 जोलोटी 98 ग्रोसी नेपाली रुपैया १ लाख ५७ हजार
