१५ अगस्त।पोल्याण्डमा आजसम्म कोरोनाभाईरसको बिरामी ५६०९० पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १८६९ रहेको छ। उपचार पश्चात निकोहुनेहरुको संख्या भने ३८८५३ रहेको तथ्यांक छ। क्षेत्रगत रुपमा पोल्याण्डमा कोरोनाभाईरसको बिरामी र मृत्युहुनेहरुको संख्या यस्तो देखिन्छ।
१) माजोविस्की_ ७७६० बिरामी, ३९१ जनाको मृत्यु,
२) लेस्सर_ ५४०७ बिरामी, ९० जनाको मृत्यु,
३) उँच_४५२९ बिरामी, २२३ जनाको मृत्यु,
४) तल्लो सिलेसिया_३६६० बिरामी, १६० जनाको मृत्यु,
५) सब्कार्पाथियन_१८०३ बिरामी, ७५ जनाको मृत्यु,
६) ओपोले_१४०४ बिरामी, ५९ जनाको मृत्यु,
७) लुब्लिन_१२६२ बिरामी, २३ जनाको मृत्यु,
८) कुयाभियान पोमेरानियन_९७५ बिरामी, ५१ जनाको मृत्यु,
९) लुबुस्ज_५७३ बिरामी, १२ जनाको मृत्यु

https://asianfood.kickshops.com
त्यस्तै पोल्याण्डबाट अन्तर्राष्ट्रिय हवाई उडान १२ अगस्त २०२० देखि सुरू गरीएको भएता पनि अझै ४४ ओटा देशहरूका क्षेत्रहरूमा अवस्थित एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्ने सिभिल एयरक्राफ्टलाई अवतरण प्रतिबन्धित गरिएको छ।
१) बोस्निया हर्जगोभिना, २) चीन, ३) मोन्टेग्रो, ४) साउ तोमे प्रिन्सिप, ५) रसिया, ६) ब्राजिल, ७) अण्डोरा, ८) साउदी अरेबिया, ९) बहराईन, १०) इस्वातिनी, ११) मेक्सिको, १२) इजराईल, १३) कतार, १४) कुवेत, १५) अर्जेन्टिना, १६) अर्मानिया, १७) चिली, १८) गणतन्त्र डोमिनिकन, १९) इक्वेडर, २०) गणतन्त्र-गाबोनेसे, २१) गुवेटेमला, २२) होन्डुरस, २३) इराक, २४) कजाकास्तान, २५) किर्गिजस्तान, २६) कोलम्बिया, २७) कोसोभ, २८) कोस्टारिका, २९) दक्षिण म्याक्डोनिया, ३०) माल्दिभ्स, ३१) माल्दोभा, ३२) पानामा, ३३) पेरु, ४) दक्षिण अफ्रिका, ३५) साल्वाडोर, ३६) सर्विया, ३७) सिंगापुर, ३८) सुरिनाम, ३९) केप भेर्दे, ४०) संयुक्त राज्य अमेरिका, ४१) ओमान, ४२) बोलिभिया, ४३) लक्जम्बर्ग, ४४) कमनवेल्थ बहामास