पोल्यान्ड मा केही समय अगाडि सम्म नेपाली र इन्डियन खाद्यान्न का परिकार हरु किनमेल गर्न निक्कै कठिन थियो, बिसेसत: वार्स र यस आसपासकाअ क्षेत्रमा पाइने भयपनी नया आउने र कहाँ पाइन्छ भनेर थाहा नपाएक नेपालिहरु लाई भने कठिन अबस्था थियो। यसै समस्या लाई मध्यनजर गर्दै पोल्यान्ड मा पछिल्लो क्रममा http://www.meroreservation.com को अधीन मा रहने गरि मेरो रिजर्भेसन का फ्रीलेन्सर सुसन परियार को सम्पर्क र संचालन मा रहने गरि “MY FOOD WORLD” नामक वेबसाइट सार्बजनिक गरिएको छ। जस्को लिङ्क यसप्रकार रहेको छ♂️️
👉️https://myfoodworld.company.site/

अब उक्त लिङ्क ओपन गरेर तपाईं बसेकै स्थान बाट तपाइले निम्नानुसार का खाद्यान्न अनलाईन मार्फत खरिद गर्न सक्नुहुनेछ:-
👉️विभिन्न ब्राण्डका बासमती तथा जिरा मसिना चामल हरु।
👉️नेपाली र इन्डियन मसला, दाल, डल्ले खुर्सानी को अचार, आपको अचार आदि।
👉️टिम्मुर को छोप, टिम्मुर, नेपाली राजमा, मास, दाल आदि।
👉️चिउरा, दालमोठ, पानीपुरी आदि।
👉️मम बनाउने भाडा, प्रेसर कुक्कर
👉️पुजा पाठ को लागि चाहिने अबिर, केसरी, सालको पातको टपरी आदि
👉️नेपाली दिदी बहिनिलाई चुरा, पोते, टिकिया इत्यादी।
👉️500 ज्लोती भन्दा माथिको अर्डर गर्ने लाई पोल्यान्ड भित्र कुरियर चार्ज फृ ️नेपाली लेहेङ्गा चोली र बलाउज खरिद तथा आवश्यकता अनुसार सिलाई पनि गरिने।
👉️तपाइले सिधै अनलाइन बाट पैसा भुक्तानी गर्न मिल्ने।
सामान अनलाईन खरिद गर्न के गर्ने ? आउनुहोस जानिराखौ
👉️www.meroreservation.com गुगल क्रोम मा सर्च गर्नुहोस।
👉️Menu मा क्लिक गर्नुहोस।
👉️Shops मा क्लिक गर्नुहोस।
👉️केही तल स्क्रोल डाउन गरेपछी MY FOOD WORLD मा क्लिक गर्नुहोस।
वा यो लिङ्कमा सिद्दै किलिक गर्नुहोस।️
👉️https://myfoodworld.company.site/
👉️यसरी आफुलाई आवाश्यक सामग्री खरिद गर्न सक्नुहुने छ।

अन्ततोगत्वा मेरो रिजर्भेसन मार्फत चार बर्समा दस हजार फृलेन्सर समूह बानाउने लक्ष लिइएको मेरो रिजर्भेसन का डाइरेक्टर तथा संचालक मित्रलाल पार्दे ले जानकारी दिनुभयको छ।

सुसन परियार
पोल्यान्ड
बुधबार ७ जुलाई 2020