अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, इनास ग्लोवलको प्रमुख आयोजना, इनास डेनमार्कको संयोजन तथा इनासका क्षेत्रीय समितिहरु युरोप, एसिया, अमेरिका, ओसेनिया र अफ्रिकाको संयुक्त सहकार्यमा आयोजित ‘इनास विश्व्यापि अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२०’ को बारेमा प्रमुख जानकारीहरु समेटिएको प्रोमो भिडियो सार्वजनिक भएको छ।