कोरोनाका कारण ब्राजिलका स्वास्थ्य मन्त्री बर्खास्त

कोरोनाका कारण ब्राजिलका स्वास्थ्य मन्त्री बर्खास्त
20200417_113319

ब्राजिलका स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरिएको छ । राष्ट्रपति जायर बोलसोनारेले कोरोना भाइरस संक्रमणको रोकथामका विषयमा वादविवाद भएपछि स्वास्थ्यमन्त्री लुइज हैनरिक मनडेटालाई बर्खास्त गरेका हुन् ।
गत आइतबार स्वास्थ्यमन्त्रीले एक अन्तरवार्ता दिँदै कोरोनाभाइरसका विरुद्ध एक जुट भएर लड्न सरकारलाई आग्रह गरेका थिए । उक्त भनाइप्रति राष्ट्रपति बोलसोनारेले आपत्ति प्रकट गरेका थिए । राष्ट्रपति बोलसोनारेले जनतामा त्रास सिर्जना नगरी कोरोना संक्रमणविरुद्ध लड्नुपर्ने बताउँदै आएका थिए ।
राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेको विषयमा भने ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् । यसकुरालाई बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.