ईश्वर देवकोटा
रेस्टुरेन्ट व्यवसायी
नमस्ते नेपाल
Wroclow
Poland
नमस्कार
सम्पुर्ण पोल्याण्डबासी नेपालीहरुलाइ एउटा अनुरोध गर्न चाहे हुन त कसैलाइ मन नपर्न सक्छ !! मन पर्न नै पर्छ भन्ने छैन मेरो मनमा लाग्या कुरा भन्न चाहे , अन्यथा नसोच्नु होला !! को कसले हो आफु चर्चामा आउनको लागि एन आर ए एन लाई मागी खाने बनाउने नाममा आर्काको ब्यक्त्तिगत बिबरण लिने दुस्प्रयास गरे खएर जसले जे जान्यो त्यस्को नतिजा भोलि उसले भोग्नु नै पर्छ !! यो महामारी को बेलामा यत्रो राजनितीक गर्नु सबै भन्दा ठुलो गल्ती हो भन्ने मेरो सोच हो !! सहि सुचना दिनलाई आफ्नो स्वार्थ पुरा गर्न यत्रो नाटक गर्नु नै किन पर्थ्यो र यदि दुखको घडी मा राजनितीक गर्नु नै छ भने नेपाल गएर गर्दा हुन्छ !! सबै आफ्नो मर्यदामा बस्यो भने सबैको भलो नै होला !! त्यस कारण एक नेपाली हु भन्ने सोचले सबैलाइ एक राम्रो अभिभावक जस्तो भुमिकामा बस्न अग्रजहरुलाइ बिनम्र अनुरोध पनि गर्न चाहन्छु !!
एन आर ए एन जस्तो पबित्र सस्थालाइ राजनितीक कार्यकर्ता भर्ती गर्ने सस्था नसम्झन पनि अनुरोध गर्दछु!! नेपालीको डाटा सङ्क्लन गर्न त्यत्रो नाटक मन्चन पनि गर्नु पर्दैन थियो अहिलेको २१ औ शताब्दीमा आएर !! यहि भाइबर फेसबुकमा एउटा ग्रुप बनाएर आफ्नो परिचय खुल्ने गरि आफ्नो बास्तबिक नाम थर अनि सकिन्छ भने कुन जिल्ल्लामा बसोबास गर्ने हो यथार्थ लेखिदिए कोहि कसैमाथि आरोप प्रत्यारोप गर्नु नै पर्ने थिएन होला !! अग्रजहरुले यो कुरामा ध्यान दिएको भए सुनमा सुगन्ध हुने थियो कि ???? सकिन्छ बिदेशमा राजनितीक नगरौ ! ! हाम्रा कारणले नै हो नेताहरु भ्रस्ट्चारमा चुर्लुम्म डुबेका हामीले गर्दा नै देश दिन प्रतिदिन बिग्रदै गएको !! ति सबै दलका नेतालाई थाहा छ बिश्वको सिस्ट्म आउछन् मोज गर्छन् जान्छन् अनि ठुला कुरा गर्छन् !! हामी नेपाली भएर चिनौ कोही कसैको झोले कार्यकर्ता जबरजस्ती नबनौ र न होउ पनि !! नेपाली कति छौ भन्ने अभियान यहि भाइबर बाट आजै बाट शुरु गरौ !! स्वास्थ्य रहौ आफ्नो ख्याल गरौ ! ! कोरोना भगाउ ! ! !