गैर आवासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष नरेश सापकोटाले युवा संयोजक भिम परियारलाई हालको लागि
बर्खास्त गरेको बिज्ञप्ती जारी गरेका छन् ।
गैर आवासीय नेपाली संघ पोल्यान्डको उद्देश्यमा आच हुने कृयाकलाप गरेकोले निजलाई तत्कालको लागि बर्खास्त गर्नु परेको बिज्ञप्ती मार्फत बताएका छन् ।