NRNA युथ फोरम पोल्यान्ड ले थाल्यो पहिलो पटक पोल्यान्ड मा बस्ने नेपालिको तथ्यांक संकलन ।

सम्पुर्ण पाेल्यान्ड वासि नेपाली जनहरूमा हार्दिक नमस्कार । हामी नेपालीहरू लामाे समय देखि पाेल्याण्ड मा बस्दै आईरहेका छाै ।पाेल्याण्ड मा ठुलाे सङख्या मा नेपालीहरू आउने र पाेल्याण्ड वाट अन्य युराेपीयन देशहरू मा जाने क्रम चलिरहदा । हामी पाेल्याण्डकाे कुन/कुन क्षेत्र मा कतिकाे सङख्या मा नेपाली छाै कुनै आधिकारिक तथ्याङक पाेल्याण्ड सरकार,नेपाल सरकार,पाेल्याण्ड स्थित कृयाशिल नेपाली सँघ/सस्था कसैसग आँधिकारि तथ्याङक छैन ।हामी निकट भविष्य मा पाेल्याण्ड स्थित रहने सम्पुर्ण नेपाली काे आधिकारिक तथ्याङक  नेपाल सरकार, नेपाली राजदुतावास वर्लीन जर्मनी, पाेल्याण्ड सरकार मा बुझाउन खाेजिरहेका छाै ।हामी पहिलाे पटक एनआरएनए युथ फाेरम पाेल्याण्ड काे अगुवाई मा पाेल्याण्ड मा बसाेवास गर्ने  नेपालीहरू काे आधिकारिक तथ्याङक सङकलन गर्न लागिरहेका छाै । पाेल्यान्ड वासि सम्पुर्ण नेपालीहरूले याे गुगल अनलाईन फर्म मा आफ्नाे विवरण भरि आफ्नाे विवरण दर्ता गराउनु हुन हार्दिक अनुराेध गर्दछाै। हामी अत्यन्तै सरल रूपमा डिजाईन गरेर तपाई हरूलाई गुगल अप्लीकेशन फराम तल दिईएकाे लिङक मार्फत तपाईहरूलाई पठाए का छाै । दिईएकाे लिङ्क खाेलि आफ्नाे यथार्थ विवरण दर्ता गर्नु हुन आवाहान गर्दछाै। साथै तपाईका यि ब्यक्तिगत विवरणहरू पुर्ण रूपमा गाेप्य रहने विषय काे समेत ज्ञारेन्टी गर्दछौ।

यस तथ्याङक सङकलन वाट पाेल्यान्ड मा रहेका सम्पुर्ण नेपाली काे आधिकारिक सङख्या बारेमा जानकारि हुने छ । कति सङख्यमा कामदार छाै । कति सङख्या मा विध्यार्थी छाै, कति सङख्या मा ब्यावासायी छाै । डाक्टर,नर्स र ईन्जीनियर  लगायतका क्षेत्र मा कति छाै लगायत समग्र पाेल्यान्ड रहेका नेपालीकाे बस्तु स्थितिका विषय मा समेत जानकारि प्रप्त हुनेछ । भविष्य मा आउने सहज,असहज परिस्थिति सबैका लागि हाम्राे तथ्याङक आवश्यक छ । हामी आज फरक भुगाेल मा रहदै गर्द सम्पुर्ण नेपाली समुदाय विच परिचय,आपासी एकता,सहकार्य र भाईचारकाे सम्बन्ध हुन जरुरि छ । आसा छ याे पाेल्यान्ड मा बसाेवास गर्ने नेपालीकाे पहिलाे तथ्याङक सङकला २०२० ले केहि हद सम्म यि विषय लाई समेत महत्व पुर्ण टेवा पुर्याउने छ।

NRNA पोल्यान्ड का सस्थापक अध्यक्ष समेत रहेका बर्तमान NRNA ICC सदस्य  डा बोधराज सुवेदी ज्यु बाट यो तथ्याङ्क संकलन को उदघाटन गरेर सुरु गरिएको छ।

       हामी पाेल्यान्ड मा बस्ने नेपालीकाे पहिलाे तथ्याङक सङकलन २०२० अभियान पहिलाे चरण मा अप्रिल ०६ साँझ ०७ बजे देखि अप्रिल २० राति १२ बजे सम्म खुल्ला गरिने छ। यसै क्रममा गैर आवासिय नेपाली सँघ पाेल्याण्ड,सम्पुर्ण युथ फाेरम ईकाई समिति हरू,हामी नेपाली गाेलाेवल पाेल्याण्ड,जनसम्पर्क समिति पाेल्यान्ड,प्रवासि नेपाली एकता मन्च पाेल्याण्ड,साँझ सदभाव समुह पाेल्यान्ड,अन्तराष्टिय नेपाली कलाकार समाज पाेल्यान्ड,पत्रकार समिति पाेल्यान्ड,गुल्मी समाज पाेल्यान्ड,नोप्स पोल्यान्ड शेर्पा किदुग पाेल्यान्ड,नेपाली ब्यवासायि सँघ पाेल्यान्ड,ब्रदरहुड  पाेल्यान्ड,लगायत पाेल्यान्ड स्थित रहनु हुने सम्पुर्ण अग्रज,बुद्दिजिवि,समाजसेवि,डाक्टर सम्पुर्ण विध्यार्थीहरू लगायत सम्पुर्ण पाेल्याण्ड वासि नेपालीहरूले आफ्नाे पनि विवरण दर्ता गर्नुहुना र अरूलाई पनि विवरण दर्ता गर्न सहयाेग र महत्व पुर्ण भुमिका खेलिदिनु हुन अनुराेध गर्दछाै । साथै पाल्यान्ड स्थित कृयाशिल विभिन्न सँघ / सस्थाहरूले यस अभियान लाई पुर्ण रूपमा सफल बनाउन महत्व पुर्ण भुमिका निर्वाह गरिदिनुहुन हार्दिक आवाहान गर्दछाै ।

थप परामर्श अवश्यक परेमा :
विकास दोङ (बिकास युवा), संगिता लामा( महिला संयोजक) साेनाम शेर्पा,मिलन डङगाेल,चिन गुरूङ, विस्वाश कट्टेल, सुस्मिता तुलाधर,प्राकास ढकाल,केशव भट्टराई,हरिषचन्द्र गिरि,तेजिङग शेर्पा,यगेन्द्र राना मगर,साेममाया तामाङ,रमेश चामलिङ,सुजन लामा,उज्वल श्रेष्ठ,सन्ताेष लिम्बु ,गाेपाल विसि,जयलाल सापकोटा, जिवन गैरै,ईश्वर देवकाेटा,सन्तोस गैरे, देबेन गर्बुजा, सिमा बान्तावा, सिमा घिमिरे, सोनु तामाङ्ग,

कृपया दिइएको लिङ्क क्लिक गरेर आफ्नो विवरण भरि तथ्यांक सकलन अभियान मा सहयोग गरिदिनु होला⬇️⬇️⬇️ https://forms.gle/bpMyTAFJiSToNRyv9

सुसन परियार                          भिम परियार              
        सचिब                               युवा संयोजक
                    NRNA पोल्यान्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.