कलश खरेल
केही बर्षदेखि पोर्चुगलमा बस्दै आएका हरिबिक्रम थापा शैक्षिक गतिविधिमा सक्रिय रहेका छन्।खासगरी प्रदेशबाट नेपाली शिक्षालाई थप सुदृढ र व्यावसायिक बनाउनु पर्छ भन्ने अभियानमा उनको जोडबल रहेको देखिन्छ।बिगतदेखीनै गैरआवासिय नेपाली संघमा आबद्ध रहेका थापालाई एनआरएन ए केन्द्रले अत्यन्त महत्वपूर्ण मानिने व्यावसायिक शिक्षा समितिको सदस्यमा मनोनयन गरेको हो।
संघले थापा सहित १७ सदस्यीय समिति गठन गरेको छ भने संयोजकमा एनआरएनएका संस्थापक सदस्य जर्मन निवासी रामप्रताप थापा रहेका छन् । अन्य चयन भएका प्रतिनिधिहरुको नामावली