शिक्षाप्रेमी थापा एनआरएनए शिक्षा समितीमा सदस्य चयन

 

कलश खरेल
केही बर्षदेखि पोर्चुगलमा बस्दै आएका हरिबिक्रम थापा शैक्षिक गतिविधिमा सक्रिय रहेका छन्।खासगरी प्रदेशबाट नेपाली शिक्षालाई थप सुदृढ र व्यावसायिक बनाउनु पर्छ भन्ने अभियानमा उनको जोडबल रहेको देखिन्छ।बिगतदेखीनै गैरआवासिय नेपाली संघमा आबद्ध रहेका थापालाई एनआरएन ए केन्द्रले अत्यन्त महत्वपूर्ण मानिने व्यावसायिक शिक्षा समितिको सदस्यमा मनोनयन गरेको हो।

91845882_596436187885245_4387541725472620544_nसंघले थापा सहित १७ सदस्यीय समिति गठन गरेको छ भने संयोजकमा एनआरएनएका संस्थापक सदस्य जर्मन निवासी रामप्रताप थापा रहेका छन् । अन्य चयन भएका प्रतिनिधिहरुको नामावलीScreenshot from 2020-04-05 00-30-37

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.