साझा सदभाव समूह पोल्यान्डको हार्दिक अपिल

 

sajha samuha

आदरणीय पोल्याण्ड बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई नमस्कार ॥ मानब जातिको विकाससंगै जति हामी उतर आधुनिकता तिर अघि बढ्दै जान्छ त्यति नै कहिले विभिन्न प्राकृतिक विपदहरु त कहिले प्राण घातक रोगहरुसंग सामाना गर्दै अघि बढिरहेको देखिन्छ, यसै क्रममा बिगत ३ महिना अघि चीनको वुहान सहरलाई केद्र बनाई उत्पति भएको प्राणघातक कोरोना भाइरस आज विश्वभरी फैलिसकेको छ । हजारौको ज्यान लिइसकेको छ । लाखौ जना यो भाइरससंग लडीरहेको छ । यो रोगले विश्वलाई एकपटक आफ्नो अधिनमा राख्न सम्भब भएको छ । यस्तो विपदको बेला सकेसम्म अतिअबस्याक बाहेक बाहिर ननिस्किदिनुहोला, नआतिनुकन बस्नु होला। हरेक दिन सम्पूर्ण हामी पोल्याण्ड बासीहरु आफु नजिकको साथीहरुसंग सम्पर्कमा रहन र आफ्नो अबस्थाको बारेमा जानकारी आदानप्रदान गर्नु अनुरोध गर्दछु साथै यो बिशेष परिस्थितिमा हामीले आफुले आफैलाई संयम हुदै कुनै पनि तनाब नलिई शान्त रहन पनि आग्रह गर्दछु र विश्व स्वास्थ्य संगठनले भने अनुसारको निम्न क्रियाकलापहरुको पालना गर्नको लागि बिनम्र अनुरोध गर्दछु · पोष्टिक आहारलाई ध्यान दिनुहोला ताकी तपाइको Immune शक्तिलाई सहयोग होस । · धुम्रपान, मध्यपान र चिनीजन्य बस्तुको प्रयोग सकेसम्म नगर्नुस वा अति कम प्रयोग गर्नुहोला । · व्यक्तिगत सरसफाई र बारम्बार हात मुख दिनु होला । · दैनिक ब्यायाम, योगा कम्तीमा ३० मिनेट गर्नु होला । · किताब बढ्ने, गीत सुन्ने, नाच्ने गर्नुहोला र कोरोनाको बारेमा दिनको एक पटक अधिकारिक समाचारमात्र सुन्ने वा हेर्ने गर्नु होला ताकी तपाई मानसिकरुपले सकारात्मक र स्वस्थ रहनुहोला । यो विषम परिस्थितिमा कुनै विचार र दर्शन भन्दा सहयोगको भावनाले एकअर्कोसंग सहकार्यको हातमा हात मिलाई अघि बढौ ।

Bikash Dong

साझा सदभाब समुह, पोल्याण्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.