NRNA युथ फोरम पोल्यान्ड ले विभिन्न क्षेत्रमा रहेका युथ फोरम का इकाईहरुलाई कोरोना बिरुद्ध को इकाइमा खटायो।

मार्च २४ /२०२०

श्री मान ईकाइ अध्यक्ष ज्यु ।
कार्य समितिका सम्पुर्ण साथीहरू ।

विषय : अावश्यक समन्वय गरि आफ्नाे क्षेत्र मा तपशिल अनुसारकाे गतिविधि गर्नु हुना अनुराेध छ । उपराेक्त विषय का सम्बन्ध मा वर्तमान समयमा हामी काेराेना भाईरस काेभीड-१९ काे संक्रमणकाे उच्च जाेखिम मा छाै ।यस्ले पाेल्याण्डकाे विभिन्न क्षेत्र मा तिव्ररूपमा आक्रमण गरिरहेकाे छ । दिनानु दिन संङक्रमितकाे सङख्या निरन्तर वृद्धि भईरहेकाे छ । यस वाट आफू कसरी सुरक्षित हुने र नेपाली समुदायलाई कसरी सुरक्षित गर्ने जिम्मेवारी हामी नेपाली सामु छ । अझै पाेल्याण्ड काे विभिन्न क्षेत्र मा नेपालीहरू ठुलाे सङख्या मा हाेस्टेल हरूमा बस्दै आएका छाै जस्मा यस्काे सङक्रमण काे जाेखिम उच्चा रहन्छ ।नेपाली समुदाय लाई यस्काे सङक्रमण वाट शतप्रर्तिशत कसरी सुरक्षित कसरि गर्न सकिन्छ । र भविष्य मा यस्ले खण्डा गर्ने चुनाैति काे सामाना कसरी गर्ने । हामी कुन कुन विषय मा पुर्व तैयारि गर्ने भनी अल्पकालिन र दिर्घकालिन याेजना सहित " एनआरएनए युथ फाेरम पाेल्याण्ड " विभिन्न ठाउमा कृयाशिल ईकाइ समितिहरू सँग समन्वय गरि काम गरिरहेका छाै याे विषय अवगत नै छ । आवश्यक समन्वय गरि आफ्नाे क्षेत्र मा तपशिल अनुसारका विषय वस्तु मा काम गर्नु हुन अनुराेध का साथ निर्देशन गरिन्छ ।

०१: आ-आफ्नाे क्षेत्र मा रहेका नेपाली काे तथ्यङक सङकलन गर्ने ।
०२: आ-आफ्नाे क्षेत्र मा रहेका पाेलिस भाषा र अङ्ग्रेजी भाषा बाेल्न सक्ने नेपाली काे नाम,फाेन नम्बर सहितकाे लिस्ट तयार गर्ने । कसैलाई भाषाकाे समस्या भयाे भने सहजिकरण गर्ने ।
०३: WHO.UNICEF.HEALTH ORGANIZATION. हरूले सिफारिस गरेका काेराेना काे सङक्रमण वाट बच्ने उपायहरू आफुले पुर्ण रूपमा पालाना गर्ने र अरूलाई पनि पालाना गर्न अनुराेध गर्ने ।
०४ : अहिले सन्चालन गरिरहेकाे अनलाईन ग्रुप मा बाँकी साथीहरूलाई जाेड्ने र ब्यवस्थित रूपमा सन्चालन गर्ने ।
०५: धेरै काे सङख्या मा ग्रुप मा रहने हामी सङक्रमणकाे जाेखिम बढि हुनेहुदा हाेस्टेलमा रहने शतप्रर्तिशत मानिसले यस्काे सङक्रमण वाट सुरक्षीत हुने तरिका ब्यवाहारका पुर्ण लागू गर्ने । अबश्यक परे हाेस्टेलमा कडा नियम बनाएर लागू गर्ने ।
०६ : मानिस काे ठुलाे सङख्या मा कम्पनी मा काम गर्ने हुदा । कम्पनिले कस्ताे खालकाे सेक्युरेटि प्रदान गरेकाे छ मुल्यङकन गर्ने । कम्पनी भित्र आफुलाई असुरक्षा महसुश भयाे भने सम्बन्धित ऐजेन्सि वा कम्पनीकाे प्रर्तिनिधि सँग कुरा राख्ने । कम्पनी वा ऐजेन्सिले पुर्ण सेक्युरेटिकाे ज्ञरेन्टिकाे महसुस भयाे भने मात्र काम गर्ने । ( अवस्यक परे हामी पनि समन्वय गर्न तयार छाै )
०७: त्यस क्षेत्रकाे बस्तु स्थितिकाे वारेमा नियमित ग्रुप मा अपडेट गर्ने । महत्व पुर्ण सुझव र सलाह छन भने जनकारि गराउने काम गर्न हामी सबैकाे सहकार्यकाे अत्यन्तै जरूली हुन्छ ।
०८ : पाेल्याण्ड सरकारले प्रदान गर्ने सहयाेग,नियम, कानुन,
सुचना,जानकारि आदि विषय मा ग्रुप मा अधिकारिक जानकारि गराईने छ । यी विषयमा आफू प्रष्ट हुने, अन्य साथीहरूलाई पनि बुझेका कुरा जानकारि दिने । नबुझे मा प्रष्ट नभएमा समन्वय गर्ने ।
०९ : भाेली आफुलाई दुख पर्दा पनि प्रयाेग गर्न सकिने र भाेली अरूलाई दुख पर्दा पनि सहयाेग गर्न सकिने हुदा आगामी अप्रिल महिना मा प्रत्येक ईकाइ समितिकाे आफ्नै काेष काे निर्माण गर्ने । ( धेरै ठाउँ वाट साथीहरूले याे विषय उठाउनु भएकाले यहाँ समाबेस गरिएकाे हाे )
१०: भाेली समय र परिस्थितअनुसार नेपाली समुदाय माझ ल्याउने विविध याेजना र कार्यक्रम लाई सफल बनाउन ईकाइ समिति र आफ्नाे क्षेत्र मा रहेका नेपाली लाई कृयाशिल गरि याेजना, कार्यक्रम सफल पार्न कृयाशिल रई भुमिका खेल्ने ।
११: पाेलिस भाषा वा अङ्ग्रेजी भाषा काे सहजिकरण का लागि क्षेत्रका साथी हरूलाई समेत समबेश गरि लिष्ट तयार गरिएकाे छ ग्रुप बाट लिनुहाेला । ढुक्का हुनुहाेस भाषा ट्रन्सलेटरकाे सहज ब्यवास्थापन गरेका छाै ।
१२: आफ्नाे क्षेत्रकाे ताेकिएकाे अस्पताल काे ठेगाना, ईमेरजेन्सि नम्बर हरू,उपलब्ध गराएका भाषा ट्रन्सलेटरहरूकाे नम्बर अाफ्नाे क्षेत्रका सबै नेपाली लाई सुरक्षित गर्न लगाउनुहाेस ।
१३: भविष्य मा यस्ले पार्न सक्ने असर लाई मध्ये नजर गरि । आफ्नाे क्षेत्र मा साथीहरूलाई जस्तै : नियमित प्रयाेग गर्ने आैषधि, र केही समयका लागि पुग्ने खाध्यन लगायत का सामाग्री काे ब्यवास्थापन गर्ने ।

: पाेल्याण्ड मा अध्यनरत विध्यार्थी र कागजात मा समस्या भएका नेपाली जाे भाेलि लामाे समय मार्केट लकडाउन हुदा प्रतक्ष समस्य मा पर्ने विषय लाई मध्ये नजर गरी polandnepal.com ले थालेकाे सहयाेग अभियान सँगै छाै । अवश्यक सहयाेग जुटाउन तयार छाै । आवस्यक परेकाे खण्ड मा सबै नेपाली लाई सहयाेग गरिदिनुहुन अनुराेध गर्दछाै ।

: पाेल्याण्ड मा हामी कति सङख्या मा नेपाली छाै ।कुनकुन क्षेत्र मा छाै आधिकारिक तथ्याङक कसैसग छैन ।जानकारि भएकाे क्षेत्र सम्म पुगेर समन्वय गरिरहेका छाै । अन्य क्षेत्रमा अवश्यकता अनुसार समन्वय गर्ने छाै ।

एनआरएनए पाेल्याण्ड का स्थापक अध्यक्ष वर्तमान आईसीसि सदस्य डा: बाेधराज सुवेदी काे नेतृत्व मा । एनआरएनए युथ फाेरम काे परिचालन मा कृयाशिल भई याे महामारि वाट पाेल्याण्ड वासि नेपाली समुदाय संङक्रमण वाट जाेगाउन कृयाशिल छाै । WHO,विभिन्न स्वास्थ्य संस्था,पाेल्याण्ड सरकार,वाट प्रप्त आधिकारिक सुचाना, विभिन्न अनलाईन ग्रुप र नेपाली साेसाईटि मा पुर्याउन एनआरएनए पाेल्याण्ड का सचिब सुसन परियारले समायाेजन गरिरहनु भएेकाे छ ।एनआरएनए पाेल्याण्ड, विभिन्न क्षेत्र मा रहेका युथ ईकाइ समितिकाे शसक्त टिम विभिन्न क्षेत्र मा रहेका शसक्त युवा,विभिन्न पाेल्याण्ड मा कृयाशिल सँघ/सस्था, ब्यवासायि, विध्यार्थी,मिडिया कर्मि लगायत सम्पुर्ण पाेल्यण्ड वासि नेपाली दाजुभाई दिदिबहिनी हरूलाई काेराेना काे विषम परिस्थितिलाई सामना गर्न हातेमालाे गरिदिनुहुन सबैमा अनुराेध गर्दछाेै ।

विश्व मा काेराेना वाट संङक्रमित मध्ये ८६% मानिस निकाे भएर पुन नियमित काम मा फर्किसकेका छन। यसवाट सावधानी अपनाऊ र सुरक्षित बनाै ।

शतप्रर्तिशत नेपालीलाई काेभीड-१९वाट सुरक्षित गर्ने अभियानमा सबै सहभागी बनाऊ ।

युवा संयाेजक/महिला संयाेजक
भिम परियार / संङगिता लामा
एनआरएनए युथ फाेरम पाेल्याण्ड ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.