पछिल्लो समयमा कोरोना #Corona_Virus ले विश्व मान चित्र मा ठूलो असर र डर सिर्जना गरेको छ। बिश्व का केही कु मानशिकता बोकेका दानव हरुले उल्टै चिन लाई र चीन ले खाने गरेका खानपान लाई सामाजिक शैलिमा व्यंग्य र अफबाह फैलाइरहेका छन।
हामी मानबियता बाट माथी उठन सक्ने आट कहिल्यै राख्दैनौ, यस्तो भयाबह सिर्जना गरेर आफ्नै देश बासी र सोयम आफै मरिन्छ भनेर जानी जानी गल्ती कसैले गर्दैन भन्ने हेक्का राख्न किन सक्दैनौ।
सबै भन्दा धेरै कोरोनाको संक्रमण झेलेको चिन सरकार आज ३१ टन औषधि र मेडिकल एक्सपर्ट हरुइटालि का जनता लाई कोरोना संक्रमित बाट बचाँउन उपचारमा पठाएर दुनियाँ लाई मानवताको पाँठ सिकाँईरहेको छ।
कोरोना संक्रमण ले ग्रशीत हुँदा चिनियाँ सरकार चिनियाँ जनता लाई खिसीट्युरी गर्ने दुनियाँ या त्यस्ता बेभिचारी र सामाजिक संजालमा अफबाह र नकारात्मक विश्लेषण फैलाई आफुलाई चिनाउनेहरू लाई मानवता को पाँठ राम्रै संग यो माहान कार्य बाट दिएको छ। चिनियाँ सरकार चिनियाँ जनता तिम्रो माहान,कार्य लाई म सलाम नगरि सक्दिन बिशवास छ सारा दुनियाँ लाई यो कोरोना बाट मुक्त अनन्त चिनियाँ हरू ले नै गर्ने छन।
ती देश जहाँ एक बर्ग #इस्टबेरी को इ को गन्ध थाहा छैन तर त्यही अर्को बर्ग छ जो #कन्डम मा पनि इस्टबेरिको सुगन्ध खोज्छ ?,ती तेस्ता कतिपय गरिब देश हरु जहाँ सरकारले केही गर्न सक्दैन बस आफ्नो थैलो भर्यो बस्यो, यस्ता देश हरुमा आज चीन जस्तो ठूलो मात्रामा मान्छेको मृत्यु हुने हो भने चीन को जस्तो ल्याकत कहाँ रहला। तेसैले आजै बाट यो महामारी को निन्दा गरेर हैन भैरहको सम्स्या लाई चिर्न आ आफ्नो स्थान बाट लागि परौ।
समस्या बाट आत्तियर हैन निरन्तर सरसफाइ, खानपान, र यस्को रोकथाम मा ध्यान दिउ। जथाभावी जो कोहिले शेर गरेको कुरालाई ठुलो सम्झी नहालौ। विश्व स्वास्थ्य संघ (world health organizations) वा संबंधित निकायले र आधिकारिक निकायका श्रोत तथा जानकारीलाई मात्र प्रचार प्रसार र प्रधानता दिउ।

आफुलाई केही अस्वस्थ महसुस भय आफ्नो नज्दिक का हेल्पलाइन वा स्वास्थ्यकर्मी सङ्ग सल्लाह लिउ। र आउनुहोस प्रथाना गरौ भगवान संग, जिसस संग, अल्लाह संग, र सत्यता सग कि यस्को आमूल परिबर्तन र्निराकरण मा सबैजना सकारात्मक भयर यस्को रोकथाम मा आआफ्नो स्थान बाट लागि परौ।
सुसन परियार बिसर्जन
NRNA सचिब
पोल्यान्ड