प्रबासी नेपाली एकता मन्च पोल्यान्डमा अध्यक्षमा टंक बहादुर कटुवाल र सचिवमा विनोद कुमार आचार्य रहेका छन् भने सदस्यहरुमा लक्ष्मी प्रसाद भट्टराई, नवराज ढकाल, अक्षय रिजाल, करण कंडेल, गणेश थापा, टेकनाथ गुरागाईं, ईश्वर देबकोटा, शेरबहादुर परियार, आनन्द घिमिरे, सन्तोष अधिकारी, मनिषमान श्रेष्ठ, लालमाया पुन, राजु पुन, प्रशंशा प्रधान र आचल सुवेदी रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोल्याण्डस्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको हो ।
नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले पोल्याण्डमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च पोल्याण्ड गठन गर्ने निर्णय गरेको हो ।
https://www.sansarnews.com/192374/
