नेकपाको प्रवास कमिटिले पायो पुर्णता पोल्यान्ड बाट टंक कटुवाल अध्यक्ष र सचीवमा बिनोद आचार्य

नेकपा केन्द्रले बिश्वका विभिन्न देशमा रहेका नेकपा प्रवास कमिटीलाई पूर्णता दिएको छ । पोल्यान्डबाट अध्यक्षमा टंक कटुवाल र सचिवमा बिनोद आचार्य सहितको १७ सदस्यीय समितिलाई अनुमोदन गरेको छ ।

नेकपाको आधिकारिक सूचनामा बिश्वका विभिन्न देशहरुमा समितिले पूर्णता पाएको जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.