“एन आर एन पोल्यान्ड चौथो युथ बिभाग गठन ” युवा सन्योजक परियारद्दारा जानकारी

गैर आवासिय नेपाली सँघ युथ विभाग अन्तर्गत चाैथाे ईकाइ समिति पाेजना काे लाेमेन्सकिगाे मा गठन सम्पन्न भएकाे छ । गैर आवासिय नेपाली सँघ पाेल्याण्ड का युवा संयाेजक भिम परियारकाे प्रमुख आतिथ्यता , उज्वल श्रेष्ठ काे अध्यक्षता मा भएकाे कार्यक्रम मा २१ जना नेपाली दाजुभाई दिदिबहिनिकाे उपस्थिति का बिच कार्यक्रम सम्पन्न भयकाे थियाे ।

कार्यक्रम मा बाेल्दै गैर आवसिय नेपाली सँघ पाेल्याण्डका युवा संयाेजक भिम परियार ले । पाेल्याण्ड काे त्यस क्षेत्र मा छरिएर रहेका नेपाली काे बस्तु स्थिति बुझ्नुका साथै । युथ विभाग गठन गर्नुकाे उद्देश्य , युथ विभाग मा सम्मेलित हुनु पर्ने अवस्यकता , यस्ले गर्ने अल्पकालिन र दिर्घकालिन कार्यक्रम विषयमा प्रष्ट पर्नु भयकाे थियाे ।अब पाेल्याण्डकाे जुनसुकै ठाउमा कुनै पनि नेपाली लाई समस्य परेमा सयाै युवा काध र हात लियर साहारा दिन आईपुग्छन । हामीसँग अव त्याे युवा शक्ति तयार भएकाे छ । पछिल्लाे समय पाेल्याण्ड मा युथ विभाग मा शसक्त नेपालीहरूकाे उपस्थितिले आफुलाई काम गर्न निकै उर्जा थपिकाे युवा संयाेजकले वताउनु भयकाे छ । निकै परिपक्का र जाेसिला युवाहरूकाे उपस्थिति विच सात सदस्यिय ” लाेमेन्सकिगाे युथ विभाग ” गठन भयकाे छ । र आफु यस कार्य समितिले उत्कृष्ट काम गर्ने मा विश्वास्त भएकाे जनाउदै नया कार्य समितिलाई सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्नु भयकाे थियाे भने कार्यक्रम काे समापन अध्यक्ष उज्वल श्रेष्ठले गर्नु भयकाे थियाे ।

लाेमेन्सकिगाे युथ विभाग गैर आवासिय नेपाली सँघ पाेल्याण्ड । संयाेजक श्री : उज्वल श्रेष्ठ उप संयाेजक श्री : सफल लामा काेष संयाेजक श्री : अनुराग देवन सचिव श्री : भगेश्वर लिम्बु सदस्य श्री : आषिस गुरूङ सदस्य श्री : सन्ताेष लिम्बु सदस्य श्री : मन्दिरा तामाङ ।

स्मरण रहोस् एन आर एन पोल्यान्डले आज सम्मको कुनै पनि युथ बिभाग समितिको बारेमा अधिकारिक धारणा सार्वजनिक गरेको छैन यद्दपी युवा सन्योजक भिम पारीयारले सबै संस्थाको निर्णय अनुसार नै समिती गठन गरिएको जानकारी पोल्यान्ड नेपाललाई दिनु भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.