के हो मेरो रिजर्भेसन

मेरो रिजर्भेसन एउटा यस्तो प्लाटफर्म हो जहाँ हंजारौ कम्पनीका रिजर्भेसन सम्बन्धि अनलाइन वेबसाईटहरु भेट्न सकिन्छ । हजारौ कम्पनीहरुको ब्यानर वेबसाईट राख्न अफिलियट अनुमति प्राप्त गरेर मात्र मेरो रिजर्भेसनमा राख्ने गरिएको छ ।

के के पाउन सकिन्छ त ?

मेरो रिजर्भेसन भित्र

सयौ बुकिङ वेबसाईटहरु छन्

सयौ शपिङ वेबसाईटहरु छन्

सयौ टुर प्याकेजहरु छन्

लाखौ होटेलहरु खोज्न सकिन्छ

सयौ जहाजहरु विभिन्न अनलाइन वेबसाईट मार्फत खोज्न सकिन्छ ।

स्क्याइ स्क्यानर बुकिङ होटेल लूक फ्लेक्स बस साइट सीन ट्रेन रेल मनोरंजन सम्बन्धिका सामान किन्ने वेबसाईट खोज्न सकिन्छ ।

हालसम्म मेरो रिजर्भेसनमा १० हजार वेबसाईटहरु अफिलियट पाएका छन् ।

मेरो रिजर्भेसन विभिन्न कम्पनीहरुको वेबसाईट राखिदिने एउटा घर हो । त्यो घरभित्रबाट कुन वेबसाईट प्रयोग गर्ने सम्बन्धित ग्राहकको रुचि हो ।स्मरण रहोस मेरो रिजर्भेस्न वेबसाईटले रिजर्भेसन गर्दैन । रिजर्भेसन सम्बन्धी हजारौ वेबसाईट राखेर सबैलाई सहज बनाउने काम गर्दछ ।

http://www.meroreservation.com

मेरो रिजर्भेसनमा तपाइको अफिलियट लिन्क दिन नसकेकाहरु आफ्नो वेबसाईट राख्न परेमा सानो शुल्क लिएर मेरो रिजर्भेसनले राखिदिनेछ तर अफिलियट दिने वेबसाईटहरुको हकमा शुल्क लाग्नेछैन सम्पर्क

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.