मेरो रिजर्भेसन एउटा यस्तो प्लाटफर्म हो जहाँ हंजारौ कम्पनीका रिजर्भेसन सम्बन्धि अनलाइन वेबसाईटहरु भेट्न सकिन्छ । हजारौ कम्पनीहरुको ब्यानर वेबसाईट राख्न अफिलियट अनुमति प्राप्त गरेर मात्र मेरो रिजर्भेसनमा राख्ने गरिएको छ ।
के के पाउन सकिन्छ त ?
मेरो रिजर्भेसन भित्र
सयौ बुकिङ वेबसाईटहरु छन्
सयौ शपिङ वेबसाईटहरु छन्
सयौ टुर प्याकेजहरु छन्
लाखौ होटेलहरु खोज्न सकिन्छ
सयौ जहाजहरु विभिन्न अनलाइन वेबसाईट मार्फत खोज्न सकिन्छ ।
स्क्याइ स्क्यानर बुकिङ होटेल लूक फ्लेक्स बस साइट सीन ट्रेन रेल मनोरंजन सम्बन्धिका सामान किन्ने वेबसाईट खोज्न सकिन्छ ।
हालसम्म मेरो रिजर्भेसनमा १० हजार वेबसाईटहरु अफिलियट पाएका छन् ।
मेरो रिजर्भेसन विभिन्न कम्पनीहरुको वेबसाईट राखिदिने एउटा घर हो । त्यो घरभित्रबाट कुन वेबसाईट प्रयोग गर्ने सम्बन्धित ग्राहकको रुचि हो ।स्मरण रहोस मेरो रिजर्भेस्न वेबसाईटले रिजर्भेसन गर्दैन । रिजर्भेसन सम्बन्धी हजारौ वेबसाईट राखेर सबैलाई सहज बनाउने काम गर्दछ ।

मेरो रिजर्भेसनमा तपाइको अफिलियट लिन्क दिन नसकेकाहरु आफ्नो वेबसाईट राख्न परेमा सानो शुल्क लिएर मेरो रिजर्भेसनले राखिदिनेछ तर अफिलियट दिने वेबसाईटहरुको हकमा शुल्क लाग्नेछैन सम्पर्क