एन आर एन पोल्यान्डको सहजीकरणमा वारसवामा कानुनी परामर्श कार्यक्रम सप्पन्न

गैर आवासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष नरेश सापकोटाको सहजीकरणमा वारसवा पोल्यान्डमा कानुनी परामर्श कार्यक्रम सप्पन्न भएको छ ।

कानुनी परामर्शको लागि बार्तेक पोलिश कानुन विदले नेपालीहरुको कागजी समस्या सम्बन्धि र किन नेगेटिभ हुन्छ । के कारणले हुन्छ ती बारे यावत कुराहरु जानकारी गराएका थिए । उक्त कार्यक्रममा आ आफ्ना कागजी समस्याबारे उपस्थित भएका नेपालीहरुले इमिग्रेसन सम्बन्धी परामर्श लिएका थिए ।

केही नेपालीहरु जमघट भएको कार्यक्रममा संस्थाका महासचिव कबिन्द्र सुवेदी सदस्य अनिल थापा लगायत केही व्यक्तिहरुको उपस्थिति थियो ।

स्मरण रहोस् आज हिमालयन यति रेस्टुरेन्टमा भएको यस किसिमको कार्यक्रम अर्को महिना कार्चेपमा गरिने जानकारी नरेश सापकोटाले पोल्यान्ड नेपाललाई गराएका थिए साथै अघिल्लो महिना एन आर एन ए पोल्यान्डले उजमा कानुनी परामर्श गरेको जानकारी पनि श्री सापकोटाले गराएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.