इनास डेनमार्क को तेस्रो अधिबेसन सम्पन्न ।

इनास डेनमार्क को तेस्रो अधिबेसन सम्पन्न ।

मिति १४ जनवरी २०२० का दिन इनास डेनमार्कको तेस्रो अधिबेसन सम्पन्न भयो। उक्त अधिबेसनले संस्थाको बिधान संसोदन सहित,कार्यकालको प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पारित गर्यो । कार्यक्रमको अध्यक्ष्यता निबर्तमान कार्यसमितिको अध्यक्ष्य देव श्री कोइरालाले गर्नु भएको थियो भने बार्षिक प्रगति प्रतिबेदन निबर्तमान महासचिब कृष्ण प्रसाद सुबेदी र कोषाध्यक्ष रोबिन दाहालले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा इनास युरोपका संयोजक श्री सन्त कुमार थापा मगर सहित अतिथि एन आर एन ए डेनमार्कका अध्यक्ष्य श्री रबिन्द्र खड्का, नेपालि जन सम्पर्क समिति डेनमार्कका सभा पति श्री बिरेन्द्र सिंह कार्की, एन आर एन ए डेनमार्कका निबर्तमान उपाध्यक्ष श्री सुशिला हमाल तथा संस्थाका सल्लाहकार तथा इनास डेनमार्कका पुर्व कोषाध्यक्ष श्री हरि प्रसाद न्यौपाने लगाएत उपस्थित हुनुहुन्थ्यो ।

श्री रबिन्द्र खड्काको संयोजकत्व मा श्री हरि न्यौपाने तथा श्री सुशिला हमाल सहित ३ सदसिय निर्वाचन समितिले तपसिल बमोजिमको नया कार्य समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको थियो । लगत्तै नया कार्यसमितिलाई इनास युरोपका संयोजक श्री सन्त कुमार थापा मगरले सपथ ग्रहण गराउनु भयो साथै निर्वाचन समिति तथा अतिथिले नव निर्वाचित समितिलाई प्रमाण पत्र वितरण गर्नु भयो ।
नव निर्वाचित कार्य समिति यस प्रकार छ
अध्यक्ष्य – श्री देव श्री कोइराला
उपाध्यक्ष – श्री नीतिका नेपाल
महासचिब – श्री सन्तोष लामिछाने
सचिब/प्रबक्ता – श्री सुलभ मणि आचार्य
कोषाध्यक्ष – श्री रोबिन दाहाल
सदस्य – श्री साधना लामिछाने
सदस्य – श्री सोबू के सी
सदस्य – श्री एस के बोम्जन
सदस्य – श्री बिमल गुरुंग
सदस्य – श्री शिन्तिया सेन ताम्राकार
सदस्य – श्री रोसन सुबेदी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.