“भनिन्छ खाने मुख लाई जुङ्गाले छेकदैन ” यो हरेक नेपाली को जनजिब्रो मा आउने उखान हो तर यो सत्य पनि हो रहेछ। जस्को अर्थ हो तपाईं मन वचन र कर्मले कुनै काम गर्नुस सफलतालाई तपाइले हैन , सफलता तपाइलाई खोज्दै आउँछ। पछिल्लो क्रममा विश्व नै साघुरो भयको छ। मान्छे ले पृथ्वी मा मात्र नभयर अन्तरीक्ष मा समेत मानव जीवन यापन का अनेक आधार हरु पत्ता लगायका छन। यो विश्व आधुनिक ईन्टरनेट सन्जाल ले सबैको हात हात मा राखिदिय जस्तै पछिल्लो क्रम मा अनलाइन व्यापार पनि निक्कै फस्टाएको छ।




अनलाइन व्यापार को बृद्दी सङ्गै हरेक उपभोक्ता ले विश्व बजार को बस्तु भाउ घर मै बसि बसि उपभोग गर्न सक्ने अवस्था नजिकिय सङ्गै पोल्यान्ड को वार्स मा पनि लामो समय को अनलाइन व्यापार नीति को अध्यन पश्चात् समाजसेबि, आधिकार कर्मी र पोल्यान्ड कै धेरै युवा का ढुकढुकी को रुपमा चिनियका मित्रलाल पार्दे द्वारा संचालित (www.smsserviceforyou.com ) (www.meroreservation.com) एस एम एस सर्भिस फर यु ले पछिलो क्रममा नेपाली उत्पादन र नेपाली खाद्यान्न लाई पोल्यान्ड मा भित्र्याउने र विश्व बजार मा अनलाइन मार्फत सजिलो रुपमा किनमेल गर्न सक्ने आफ्नै वेबसाइट बनाइएको छ जसबाट पछिल्लो क्रममा सर्बाधिक अनलाइन अर्डर गरेर बेल्जियम निवासी MM इन्टर्नेशनल का प्रोपाइटर रबिन्द्रमान श्रेष्ठ र रजनी प्रधान ज्यु लाई “उत्कृष्ट अनलाइन अर्डर सम्मान-2019” द्वारा खादा र प्रशंसा पत्र द्वारा सम्मानित हुनुभएको छ।2020 जनवरी 12 मा सम्पन्न उक्त कार्यक्रम पोल्यान्ड को वार्स स्थित मेट्रोपोलिटेक्निका मा रहेको हिमालय यती मा सम्पन्न भएको थियो। पोल्यान्ड नेपाल का प्रधान सम्पादक तथा एस एम एस सर्भिस फर यु का डाइरेक्टर मित्रलाल पार्दे को अध्यक्षता र NRNA पोल्यान्ड का सस्थापक अध्यक्ष तथा बर्तमान NRNA ICC सदस्री डा बोधराज सुवेदी को प्रमुख अथित्यता रहेको कार्यक्रम मा NRNA पोल्यान्ड का उपाध्यक्ष तथा गुल्मी समाज का अध्यक्ष प्रकाश तिवारी को स्वागत मनतब्य रहेको थियो भने NRNA कि महिला संयोजक संगिता लामा घलान, सदस्य अनिल थापा ,इनास पोल्यान्ड का नबनिर्बाचित अध्यक्ष रितु न्यौपाने उपाध्यक्ष कृष्ण भण्डारी प्रबक्ता शिबधर महतो , प्रवाशी एकता मंच का अध्यक्ष र सचिब क्रमस टंक कटुवाल र बिनोद आचार्य, जनसम्पर्क समिति का अध्यक्ष तथा सचिब डा अलिनी पोख्रेल सुवेदी र नारायण चालिसे, ब्यबसायी संघ पोल्यान्ड का अध्यक्ष आनन्द घिमिरे , नेपाल बाट अभिनेता अनुराग कुवर , एस एम एस सर्भिस कि ब्यबस्थापक समीक्षा शर्मा, पोल्यान्ड का अग्रज सेफ पर्शुराम खरेल व्यवसायी ठग बहादुर बस्नेत भर्खरै नेपालबाट आउनु भएका ८० बर्षीय वयोवृद्ध शिवलाल न्यौपाने एवं चेत नारायण तिवारीको विशेष उपस्थिती रहेको थियो। उक्त कार्यक्रम मा पत्रकारिता को माध्यम बाट समाजलाई सुसुचित गर्दै नेपाली भासा साहित्य को सृबृद्दी तथा उत्कृष्ट समाचार संप्रेशण गरे अनुरुप पत्रकार तथा लेखक सुसन परियार लाई पनि उक्त अवसर मा “पोल्यान्ड नेपाल सुचना सम्मान-2019 ” ले खादा र प्रशंसा पत्र ले सम्मान गरिएको थियो।





सोही अवसर मा नेपाल बाट आउनुभएका अग्रज अभिभावक हरुलाइ स्वागत सम्मान पनि गरिएको थियो भने केही क्षण अन्तरकृया र नेपाली उत्पादान लाई कसरी युरोप मा आयात गर्न सकिन्छ भन्ने बिसयमा छलफल भएको थियो भने सोही अवसर मा एस एम एस सर्भिस फर यु का डाइरेक्टर मित्रलाल पार्दे ले http://www.meroreservation.com को वेबसाइट सन्चालन गर्न पनि सिकाइएको थियो जसको प्रयोग पश्चात् उपस्थित महानुभाब हरुले अत्यन्तै सहज भएको पनि बताएका थिय। होटल रिजर्भेसन, अनलाइन इएरलाइन्स र बस टिकेटिङ्ग, अनलाइन कुरियर, प्राइभेट डक्टर आदि घरमै बसि बसि अत्यन्तै सजिलो सङ्ग उपभोग गर्न सकिने उक्त वेबसाइट सबैलाइ एकपटक भिजिट गर्न र यस्को प्रचार प्रसार गर्न पनि सबैलाइ सल्लाह दिइएको थियो।
यसरि अत्यन्तै सौहाद्र बाताबरण मा सम्पन्न भएको उक्त कार्यक्रम मा पोल्यान्ड का विभिन्न संघसथा कर्मी हरु, पोल्यान्ड स्थित रहेका नेपाली हरु र नेपाल र अन्य देश बाट अएका महानुभाब हरुको विशेष उपस्थिति मा रहेको उक्त कार्यक्रम निक्कै बौद्दिक र प्राज्ञिक भएको पनि सहभागी हरु बाट बोलिएको थियो। करिब दुई घन्टा संचालन भएको उक्त कार्यक्रम को संचालन पत्रकार सुसन परियार ले संचालन गरेका थिय।




सुसन परियार
वार्स पोल्यान्ड