NRNA युथ सेल पोल्यान्ड ले जोड्दै छ नेपाली-दोस्रो युथ सेल कार्चेफ मा गठन।

गैर अावासीय नेपाली सँघ पाेल्याण्ड काे एक टाेली ठुलाे सङ्ख्या मा नेपालीहरूकाे बसाेवास रहेकाे पाेल्याण्ड काे कार्चेब मा पुगेकाे छ । युवा संयाेजक र महिला संयाेजक काे संयाेजनमा भएकाे उक्त कार्यक्रम मा ४५ जना नेपालीहरू काे सहभागिता रहेकाे थियाे । ” युथ फाेरम गठन एंव स्वास्थ्य चेकअप तथा परामर्श कार्यक्रम  ” काे अध्यक्षता युवा संयाेजक भिम परियारले गरेका थिए । गैर अावासीय नेपाली सँघ पाेल्याण्ड का संस्थापक अध्यक्ष श्री डा: बाेधराज सुबेदिकाे प्रमुख अातिथ्यता,सस्थापक सदस्य एवं पुर्व अाईसिसि सदस्य श्री डा:ऐलिनी पाेख्रेल सुवेदिकाे विशिष्ट अतिथि, एनअारएनए पाेल्याण्ड का सचिब श्री सुसन परियार काे विशिष्ट अतिथि, महिला संयाेजक श्री संङगिता लामा काे अतिथि साथै एनअारएनए पाेल्याण्ड का सदस्य श्री सुरेन्द्र अाचार्य काे सन्चालनमा नेपालीहरूकाे उत्साहजनक सहभागिता विच कार्यक्रम सम्पन्न भएकाे थियाे ।

    कार्यक्रम मा वाेल्दै विशिष्ट अतिथि श्री डा : बाेधराज सुवेदी ज्युले । अाफु पाेल्याण्ड वसाई काे ३० वर्ष देखि र एनअारएनए पाेल्याण्ड काे संस्थापक अध्यक्ष देखि अाज सम्मा नेपालीकाे हरेक सुख दुख मा सहभागि हुदै अाईरहेकाे र भाेलि पनि सँगै हुने बताउनु भयाे । पाेल्याण्ड मा नेपाली हरूकाे बस्तुस्थिका बारेमा पुर्ण जानकार रहेका सुबेदी नेपालीहरूका अभिभाबक काे रूपमा स्थापित ब्यक्तित्व हुनुहुन्छ । सामाजिक काम मा अत्यन्तै रूचि राख्ने, जाे काेहिलाई समस्या परेमा जुनसुकै समयमा पनि साहारा दिन पुग्ने डा: सुबेदि नेपाली सँघ सस्था र विशेषयज्ञ डाक्टर मात्र नभएर पाेल्याण्डकाे पनि विभिन्न्न डेप्लाेम्याटिक, सामाजिक, राजनैतिक,  र अन्य अन्तरास्ट्रिय क्षेत्र मा समेत दख्खल राख्ने ब्यक्तित्व हुनुहुन्छ । पाेल्याण्डमा उहाले नारा नै स्थापित गरेरे अगाडि बड्नु भएकाे छ ” सकिन्छ एउटा नेपाली अर्काे नेपालीलाई समस्या पर्दा सहयाेग गराै सकिदैन दुख दिने काम नगराै ” । त्यसै गरि सस्थापक सदस्य पुर्व अाईसिसि सदस्य डाः ऐलिनि पाेख्रेल सुवेदि एनअारएनए सँगै विभिन्न सँघ सस्था मा बसेर नेपाली काे हरेक समस्या मा हतेमालाे गर्दै अाउनु भएकाे छ । विभिन्ना वाहना मा विदेश मा पनि नेपालीले नेपाली लाई नै ठग्नेहरूकाे जमात कम नभएकाले हरेक ब्यक्ति अाफु पनि सचेत हुनुपर्ने बताउनु भयाे

      कार्यक्रम मा वाेल्दै एनअारएनए पाेल्याण्डका सचिब श्री : सुसन परियार ले एनअारएनकाे विषयमा प्रकाश पार्नु भयकाे थियाे ।एनअारएनए पाेल्याण्ड लाई बलियाे र मजबुत बनाउन सबैकाे उपस्थिति सहभागिता पहिलाे अावस्यकता भएकाे बताउदै । समस्या परिसकेपछि एनअारएनले मलाई के सहयाेग गर्छ भन्नु भन्दा पहिला नै एनअारएनए खाेज्नुपर्ने । अधिकार मार्दै गर्दा । कर्तब्य पनि निर्वाह गर्नुपर्ने बताउनु भयाे । संगै nrna पोल्यान्ड का अध्यक्ष उपाध्यक्ष महासचिब कोसाअध्यक्ष र सिंगो कार्यसमिति ले नबनिर्बाचित समुहलाइ बधाई र स्वागत पनि बोलेको कुरा दर्साउनु भएको थियो।

   कार्यक्रम मा महिला संयोजक संगिता लामा ले महिला ससक्तिकरण र सामाजिक क्षेत्र मा महिला सहभागिता ले समुन्नत समाज निर्माण मा टेवा पुर्याउने र हाल भोग्दै आइएको नेपाली को समस्या समाधान गर्न कार्चेफ nrna युथ सेल को महत्वपूर्ण भुमिका रहने वताउनु भएको थियो।

     एनअारएनए पाेल्याण्ड का युवा संयाेजक परियार ले अाफु युवा संयाेजक निर्वाचित भए सँगै पाेल्यण्डकाे विभिन्न श्रेत्र मा छरिएर रहेका नेपाली संग सम्पर्क भेटघाट र प्रतक्ष बाख्लाे उपस्थिति जनाएका परियार सम्पुर्ण नेपाली युवा लाई युथ सेल मा अाबद्ध गरि सबैलाई एक ठाउमा जाेड्ने अभियानमा ब्यस्ता भएकाे जानकारि दिएका छन ।पाेल्यण्ड मा यसरि विभिन्न क्षेत्र मा प्रतक्ष उपस्थित भएर एनअारएन पाेल्यण्डकाे युथ सेक्टर मा नेपाली युवाहरूलाई जाेड्ने कामकाे शुरूवात अाफुले पहिलाे पटक शुरूवात गरेकाे वताउदै । हामी बहुसङख्यक रूपमा नेपाली रहेकाे ठाउमा अावस्यकता अनुसारकाे कार्य समिति र सानाे सङख्या मा नेपाली रहेकाे ठाउमा ३ सदस्यि सम्पर्क समिति गठन गर्ने छाै । उनले भने हामी कार्चेप मा दाेस्राे पटक युथ सेल गठन गर्न सफल भएका छाै । पाेल्याण्ड मा पहिलाे पटक पाेजनान मा चिन गुरूङ काे अध्यक्षता मा गठन भएकाे छ । उनले थपे नेपालीहरूकाे उत्साह पुर्ण उपस्थिति र सहभागिता र साथले अझै काम गर्न प्रेरण थपेकाे छ । र फ्रेबरअरि दाेस्राे हप्त सम्मा पाेजना काे वाकि क्षेत्र,उज का केहि क्षेत्र , वार्सावा , लुबलिन लगायतका ठाउमा सेल गठन गर्ने कार्यक्रम रहेकाे वताउनु भयकाे छ । नेपाली हरूमा धेरै स्वास्थ्य सम्बन्धी समस्या रहेकाे र भाषाकै कारण उपचार गर्न नसकेकाे बाध्यताका विच डा: हरू सहितकाे स्वास्थ परामर्श संगै स्वास्थ्य परामर्श गर्दै कार्यक्रम अझ वढि प्रभाबकारी बनेकाे छ । ईकाई समिति गठन काे काम सकिय लगतै गठित सबै ठाउका कार्यसमितिका पदधिकारि,युथ फोरम सम्पर्क समितिका विभिन्न एकाइका पदधिकारि, काे  भेला वार्सा मा गर्ने तैयारि गरिएकाे छ । उक्त भेला मा ईकाई समितिका सम्पुर्ण पदधिकारिलाई सपथ ग्रहण, वार्षिक कार्ययाेजना निर्माण गरि , अावस्यकता अनुसारकाे जिम्मेवारि दिई काम अगाडि बडाईने  छ । उनले भने एनअारएनए पाेल्याण्ड काे युवासंयाेजक र महिला संयाेजक लाइ विभिन्ना ठाउमा उप समिति गठन गर्न एनअारएनए काे विधानत ब्यवास्था छ,एनअारएनए पाेल्याण्ड काे कार्य समितिले निर्णय गरेकाे छ ।र हामीले हिजाे चुनाव मा भाेट माग्दै गर्दा हम्राे घाेषण पत्र मा पनि प्रर्तिबद्बता जनाएका थियाै । केहि अाफु पनि नगर्ने र अरूले राम्राे गरेकाे पनि देख्न नसक्ने हरुको जमात पनि  छन ।यस्ता पाेल्याण्ड मा नेपालीकाे एकता का विराेधिहरू र युटुव मा भ्युज बटुलेर पाैसा कमाउने उद्देश्यले केहि नकारत्म सन्देश जाने भिडियाे हरू साेसियल मिडिया मा देखा परेका छन ।याे गलत प्रचारलाई निरूसाहित गरिदिनु हुन समेत यहाहरू सम्पुर्ण मा अनुराेध गर्दछु ।यस्ता खालकाे सस्ताे लाेकप्रिता कमाउन याे हर्कत नगर्न यहाहरूमा अनुराेध अाग्रह गर्दछु । अाउनुस बरू केहि भिजन छ भने मिलेर काम गराै बरू पाेल्याण्ड वासि नेपाली मा धेरै समस्या छन । कार्ड काे डिसिजन नअाएर , नेगेटिभ अाएर ,स्वास्थ्य मा समस्या छ भाषका कारण उपचारमा समस्या भएर हामी डिफ्रेशनमा छाै । नअातिनुस साथीहरू अबहामी पहिला यस्काे छिट्टै समधानकाे वाटाे खाेज्ने छाै । र हामी मा समस्या मात्र छैनन । क्षमता पनि छ । हामी मा भएकाे क्षमता लाई एककिकृत गरि समस्य समाधान गर्नका लागि अधिबढनु पर्ने अवस्यकता छ ।

    उक्त कार्यक्रम मा विशेषयज्ञ नेपाली डाक्टर डाः वाेधराज सुबेदी र ऐलिनी पाेख्रेल सुबेदिले सहभागि नेपालीहरूकाे स्वास्थ्य चेकजाँच साथै स्वास्थ्य सम्बन्धि परामर्ष सेवा दिनुभएकाे थियाे ।उक्त स्वास्थ्य चेक जाच तथा परामर्श  कार्क्रम मा ४५ जना नेपाली सहभागि भई फाईदा लिएका छन ।सहभागिले अाफुमा भएका स्वास्थ्य सम्बन्धि समस्या राखेका थिए भने डाक्टरहरूले त्यस सम्बन्धि कन्सल्ट गर्नु भएकाे थियाे । सबै नेपालीहरू कुनै न कुनै कम्पनी मा काम गर्ने भएकाले । कम्पनीले कामदारकाे नाम मा गरिदियकाे ईन्स्वारेन्स त्यसकाे प्रकार र भाेलि कुनै समस्या परेकाे खण्डमा पाईने सेवा सुविधाकाे विषय मा डाक्टरहरू, महिला संयाेजक र सहभागि विच दाेहाेराे सम्वाद गरिएकाे थियाे । भाेलि कुनै समस्य वा दुर्घटना भएकाे खण्ड मा कम्पनीले कामदारकाे नाम मा भरेकाे । वा स्वयम अाफ्नाे ब्यक्तिगत रूपमा गरेकाे ।ईन्स्वारेन्स का अाधारमा हस्पिटलले कमदार लाई सेवा सुविधा र उपचार गर्ने र पाउने कानुनि विषय मा प्रष्ट पार्नुभएकाे थियाे ।

       गैर अावासिय नेपाली सँघ पाेल्याण्ड काे युवा संयाेजक भएदेखि नै पाेल्याण्डकाे विभिन्न ठाउमा पुगेर छरिएर रहेका नेपालीलाई एक ठाउमा सङ्गठित गर्ने उद्देस्यले युवा संयोजक परियार र महिला संयोजक लामा सकृय बनेका छन ।पाेल्याण्ड मा दाेस्राे पटक गठित उक्त भेलाले केशव राज पन्त काे अध्यक्षता र हरिशचन्द्र गिरि सचिब रहेकाे १४ सदस्यि  शशक्त जाेस,जागर  र क्षमतावान युवाहरू वाट ” युथ फाेरम कार्चेप ईकाई समिति गठन गरेकाे छ । बाँकि १ सदस्य कार्य समितिकाे निर्णय वाट थप गरि १५ सदस्यि कार्य समिति बन्ने छ ।  नब निर्बाचित कार्यसमिति को नामवली र तस्बिर निम्नानुसार रहेको छ।

President          :- Keshav Raj Bhattrai
Vice President :- Kala Rai
Vice Persident :- Suklal Tamang
Secretary         :- Harish Chandra Giri
Treasurer         :- Sunil Sigdel
Executive Members:-
                      -Susmita Tuladhar
                      -Sahara lamichhane Gurung
                      -Tenjin Sherpa
                      -Balaram Rajbanshi
                      -Jamyan Tamang
                      -Satish Kumar Kapir
                      -Chhokpa Sherpa
                      -Pooja  Gurung
                      -Dinesh Niraulaa

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.