पोल्यान्ड भनेर हिडेका राजेन्द्र बिस्टलाई घरपरिवारमा जानकारी गराइदिन हुन उहाकी बहिनी शर्मिला बिष्टले अनुरोध गर्नु भएको छ ।स्मरण रहोस् बहिनी शर्मिला बिष्ट अनुसार दाइ पोल्यान्ड २ बर्ष अघि हिडेदेखी सम्पर्कमा आउनु भएको छैन ।
बहिनीले खबर गर्नु भएको छ
“मेरो दाइ राजेन्द्र बिष्ट पोल्यान्ड जान्छु भनेर २ बर्ष अघि हिड्नु भो । आजसम्म सम्पर्क न हुदा म तपाइकी बहिनी चिन्तित छु ।”
मेरो दाजुलाई भेट्ने जो कोहिले यो नम्बरमा सम्पर्क गरिदिनु होला है ।”
नाम : बहिनी शर्मिला बिष्ट
फोन : 9848481621
