पोल्यान्ड हिडेका दाइलाई सम्पर्क गराउन नेपालबाट बहिनीको अनुरोध

पोल्यान्ड भनेर हिडेका राजेन्द्र बिस्टलाई घरपरिवारमा जानकारी गराइदिन हुन उहाकी बहिनी शर्मिला बिष्टले अनुरोध गर्नु भएको छ ।स्मरण रहोस् बहिनी शर्मिला बिष्ट अनुसार दाइ पोल्यान्ड २ बर्ष अघि हिडेदेखी सम्पर्कमा आउनु भएको छैन ।

बहिनीले खबर गर्नु भएको छ

“मेरो दाइ राजेन्द्र बिष्ट पोल्यान्ड जान्छु भनेर २ बर्ष अघि हिड्नु भो । आजसम्म सम्पर्क न हुदा म तपाइकी बहिनी चिन्तित छु ।”

मेरो दाजुलाई भेट्ने जो कोहिले यो नम्बरमा सम्पर्क गरिदिनु होला है ।”

नाम : बहिनी शर्मिला बिष्ट

फोन : 9848481621

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.