पोल्यान्डमा ८० देशका सुन्दरीहरुको मिस सुप्रानेसनल प्रतियोगिता नेपालबाट रोज लामा सहभागी

FB_IMG_1575516628224

मिस नेपाल सुप्रानेसनल–२०१९ की विजेता रोज लामा भने पोल्यान्डमा  विश्वका ८० भन्दा बढी मुलुकका सुन्दरीहरूसित मिस सुप्रानेसनल–२०१९ का लागि प्रतिस्पर्धा गरिरहेकी छिन् ।

 

पोल्यान्डको क्यातोविच शहरमा  इन्टरनेसनल कंग्रेस सेन्टरमा सञ्चालन हुने मिस सुप्रानेसनलको ११ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेकी २१ वर्षीया रोज लामाले मिस नेपाल सुप्रानेसनल–२०१९ को उपाधि उचाल्नुबाहेक प्रतियोगितामा मिस ग्ल्यामर र मिस फोटोजेनिकको अवार्ड पनि आफ्नो पक्षमा पारेकी थिइन् । ५ फिट ६ इन्च अग्ली रोजले यसअघि मिस नेपाल क्यालिफोर्निया–२०१७ को ताज पहिरिन सफल भएकी थिइन् । काठमाडौं जोरपाटीकी रोजले क्यालिफोर्नियास्थित फुटहिल कलेजबाट स्टुडियो आर्ट्स तथा इन्डस्ट्रियल डिजाइनिङमा स्नातक तहकी विद्यार्थी हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.