अहिले व्यापक चर्चाको बिषय बनेको छ” पोर्चुगलका सडकमा नेपालीहरु सुत्छन भन्ने समाचार”।रासस प्रतिनिधि भगवान गिरीले नेपालिहरुको कहालीलाग्दो पिडालाइ समाचार मार्फत उजागर गर्ने प्रयास गरेका थिए।उक्त समाचारलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी पनि बाहिर श्राबजनिक भए। तथ्यपरक समाचारको भाबलाइ बुझेर समस्या समाधान तर्फ लाग्नु पर्ने अबस्थामा पोर्चुगलको एनाआरएन बिज्ञप्ति जारी गर्दै पानीमाथी ओभानो हुने प्रर्यास गर्यो।एनआरएनको रबैया पत्रकारलाई धम्काउने,स्वतन्त्र कलमलाइ तेजबोध गर्ने तर्फ उद्दत भयो।यसै सन्दर्भमा नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासघं युरोप शाखाले एक बिज्ञप्ति जारी गर्दै उक्त कदमको घोर भत्सर्ना गरेको छ।अध्यक्ष केजिन राई द्वारा हस्ताक्षरित बिज्ञप्तिमा स्वतन्त्र र निस्पक्ष खबर प्रवाह गर्न पाउने पत्रकारको अधिकारलाइ कुन्ठित नगर्न एन आर एन ए अध्यक्ष तिलक गैरेलाइ सम्झाइएको छ भने झुटा आरोप फिर्ता लिन आग्रह गरिएको छ।बाकी बिज्ञप्तिमा….