NRNA युथ फोरम पोल्यान्ड ले नेपाली लाई एकता को मालामा गास्दै सम्पन्न गर्यो स्वास्थ्य शिबिर।

नेपाल र नेपाली लाई एकताको सुत्र मा बाध्न पछिल्लो क्रम मा NRNA पोल्यान्ड को युथ सेल सकृय भएको छ। विभिन्न क्षेत्र मा रहेका नेपाली हरुलाइ जोड्ने र बन्धुत्व तथा आपसी सद्भाव र भाइचारा कायम राख्न का लागि NRNA का युवा तथा महिला संयोजक हरु लागि परेका छन जस्को नेतृत्व गर्दै पछिल्लो क्रम मा पोल्यान्ड को पोजनान स्थित रहेको गडकी भन्ने सिटि मा ३० जना र अावामेन्सिकाेगाे मा 27 जना गरि ५७ सँग भेट घाट तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।उक्त क्षेत्र मा रहेका नेपाली लाई निशुल्क स्वास्थ्य परिक्षण सङ्गै स्वास्थ्य बिमा बारे जानकारी दिईएको छ । NRNA पोल्यान्ड का सस्थापक अध्यक्ष तथा ICC सदस्य डा बोधराज सुवेदी र सस्थापक सदस्य तथा पुर्ब ICC सदस्य डा अलिनी पोख्रेल सुवेदी ले उक्त शिबिर मा सबै नेपालिको स्वास्थ परिक्षण पनि गर्नु भएको थियो। उक्त परिक्षण गराउदै कार्य सहजता र नेपालिका समस्या मा सबैलाइ जोडिने माध्यम निर्माण गर्न युथ फोरम गठन गरिएको छ।

उक्त भेला ले चिन बहादुर गुरूङ्ग काे अध्यक्षता मा NRNA युथ फाेरम गड्कि ईकाई समिति पाेजनानगठन गरेको छ उक्त युथ फोरम एनअारएनए पाेल्याण्ड ले वृहत स्वास्थ्य शिविर सन्चालन गरेकाे छ ।
जसमा
उपाअध्यक्ष:प्रकाश ढकाल,नारायण पाैडेल ,
सचिब : विस्वास कट्टेल,
सदस्य: मिना शेर्पा ,अर्जुन सापकाेटा ,
:दिपेश जिमि
सहितकाे डाईनामिक ईकाइ समिति गठन सगै उत्कृष्ट काम काे थालानी गरेकाे छ । एनअारएनए का संस्थापक अध्यक्ष,संरक्षक,अाई सि सि पाेल्याण्डका सदस्य श्री डा :बाेधराज सुबेदिकाे प्रमुख अातिथ्यता , NRNA पाेल्याण्ड कि संस्थापक सदस्य,पुर्व icc सदस्य,पुर्व प्रमुख सल्लाहाकार डा: एलिनि पाेख्रेल सुबेदी , र NRNA पाेल्यण्डका युवा संयाेजक भिम परियारकाे विशेष अातिथ्यता ।लेख समितिका संयाेजक श्री हाेम नाथ सापकाेटा सहित NRNA काे पदधिकारि काे उपस्थिति रहेकाे थियाे । युथ फाेरम गड्कि इकई समिति पाजनान,NRNA पाेल्याण्डका युवा संयाेजक भिम परियार ले नेपाली डाक्टारहरू संग समन्वय गरि स्वास्थ्य शिविर सन्चालन गरेका थिए। उक्त शिबिर मा आवामेन्सिकोगो मा 27 र गडकि मा 30 जना गरि ५७ जना लाभान्वित भएका थिय भने आवामेन्सिकोगो मा जाडु तामाङ र हेमराज गुरुङ्ग को सम्पर्क र समन्वय मा कार्यक्रम सम्पन्न भएको थियो। ।डाक्टरहरूले स्वास्थ्य चेकजाच सहित स्वास्थ्य सम्बन्धि कागजातकाे विषय मा समेत सहजिकरण गरेका थिए । सहभागिले स्वास्थ्य सम्बन्धि धेरै समस्या र गुनास राखेका थिए । त्यस सम्बन्धि डाक्टर हरूले सहजिकरण गरेका थिए । पाेल्याण्ड सरकारले उपलब्ध गराउने सेवा सुविधा। कम्पनिले कामदारकाे लागि बनाउने स्वास्थ्य ईन्स्वरेन्स का प्रकार ।कामदारका लागि हुनै पर्ने इन्स्वरेन्स पाेलिसि । अाकास्किक स्वास्थ्य समस्य हुदा सहयाेग लिने स्थानहरू । लगायत का धेरै विषय मा सहभागिलाई स्पष्ट पारेका थिए ।कार्यक्रम मा सहभागिकाे उल्लास मय सहभागिता रहेकाे थियाे ।

युवा संयाेजक बनेसँगै परियार पाेल्यान्ड मा छरिएर रहेका सबै नेपाली लाई युथ फाेरम मा जाेड्न सकृय बनेका छन । पछिल्लाे समय ठुलाे संङ्ख्या मा नेपालीहरू पाेल्याण्ड मा रहेपनि साङगाठानीक एकता भन्दा बहिर रहेका छन । परियार ले भने युथ फाेरम मार्फत सबै नेपाली लाई एक ठाउमा जाेडेर युवा हरूकाे सशक्त टिम निर्माण गरि नेपाली हरूका हरेक सुख दुख मा कृयाशिल रहने बताउनु भयाे । पाेल्याण्ड मा पछिल्लाे समय ठुलाे सङख्या मा कम्पनि र अन्य क्षेत्र मा नेपाली हरू काम गर्दै अाए काे र धेरै समस्य भाक्दै अाएकाे र समस्य समाधानकाे निम्ति युवाहरू एक ठाउ मा हुनुकाे विकल्प नभएकाे बतायका छन ।

आगामी दिनमा पनि विभिन्न नेपाली हरुको बाहुल्यता रहेका क्षेत्र मा स्वास्थ्य शिबिर सङ्गै NRNA पोल्यान्ड को युथ सेल गठन गरिने युवा संयोजक भिम परियार ले पोल्यान्ड नेपाल लाई जानकारी गराएका छन।

सुसन परियार बिसर्जन
वार्स पोल्यान्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.