चर्चित सर्जक शुबेदिको शब्द संकलनमा ह्याप्पी तिहार बजारमा

मौलिकता,सस्कृती,परम्परा र सामाजिक परिवेश अनुसार शब्द श्रीजना गरि हजारौं दर्शक-श्रोताको मन जितिसकेका लोकपृय सर्जक प्रल्हाद शुबेदिको शब्द संकलनमा ह्याप्पी तिहार गीत बजारमा आएको छ।छोटो समयमै अत्याधिक चर्चा कमाएको यश गीतले तिहार पर्बलाइ थप रोनक बनाएको देखिन्छ।देउसी भैलो सङ्गै बिच-बिचमा माया र प्रेम सम्बन्धि कुराहरू समाबेश हुनुले गीतबाट दर्शकले पक्कै पनि भरपुर मनोरञ्जन लिने अपेक्षा गरिएको छ।ओम सुनारको सङ्गीतमा गायक सुरज श्रेष्ठ र स्वयं सुनारकै समधुर स्वरलहरिले गीतलाइ सुनमा सुगन्ध बनाएको छ। मनोज ओलिले निर्देशन गरेको यश गीतलाइ भावना डिजिटल प्रालिले बजार ब्यबस्थापन गरेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.