NRNA पोल्यान्ड ले गर्दै छ बडा दशै को शुभकामना तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम।

गैर आवाशिय नेपाली संघ पोल्यान्ड ले नेपाली हरुको महान चाड बडा दशै को अवसर पारेर विविध मनोरञ्जन का बिच बृहत् शुभकामना तथा रमाइलो सास्कृतिक कार्यक्रम को आयोजना गर्ने भएको छ। नेपाली हरु लाई एकताको सुत्र मा बाध्न र जहाँ रहेपनी नेपाल र नेपाली, कला र सस्कृती, रितिरिवाज र परम्परा लाई जोगाइराख्न र आफन्त घर परिवार बाट टाढा रहेका नेपालिलाइ खुसी र आफ्नोपन को अनुभिती दिलाउनु का साथै विभिन्न क्षेत्रमा रहेका हिमाल पहाड र तराइका नेपाली लाई एकताको सुत्रमा बाधि बन्धुत्व र नेपालीपन लाई सदा सर्बदा वीर गोर्खाली भनेर चिनाइ रहन पनि असत्य माथी सत्यको जित को यो पावन पर्बको पुर्ब सन्ध्या मा कार्यक्रम गत्न लागिएको NRNA पोल्यान्ड का अध्यक्ष नरेश सापकोटा ले पोल्यान्ड नेपाल लाई जानकारी गराउनु भएको छ। उक्त कार्यक्रम बारे तपशिल को सुचना NRNA पोल्यान्ड को फेसबुक पेज बाट साभार गरिएको हो।

आदरणीय पोल्याण्डवासी नेपाली दाजुभाई, दिदिबहिनी एबम नेपालप्रेमि महानुभाबहरुमा सादर नमस्कार !!!

गैर आवाशिय नेपाली संघ पोल्याण्ड NRNA Poland को आयोजनामा बिगतका बर्षहरुमा झै यो बर्ष पनि नेपालीहरुको महान चाड बिजया दशमी २०७६ को पावन उपलक्ष्यमा ” शुभकामना आदानप्रदान कार्यक्रम ”
निम्नानुसार गर्ने ब्योहरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गर्दै उपस्तिथिका लागि सादर अनुरोध गरिन्छ!

कार्यक्रम = बडा दशै एबम तिहार २०७६ शुभकामना साँझ
मिति = ६ अक्टोबर २०१९
स्थान = Klub Medyka , Wojciecha Oczki 1A,
02-007 Warszawa
समय = प्रबेस खुल्ला १६:०० बजे बेलुका देखी (कार्यक्रम तालिका पछि जानकारी गराईने)
प्रबेस शुल्क: ४० ज्लोती , एन आर एन साधारण सदस्यका लागि ३० ज्लोती ( खाना सहित )

कार्यक्रम का आकर्षण
# शुभकामना आदानप्रदान
# गायन तथा नेपाली नृत्य प्रस्तुति
# बिबिध साहित्यिक ; सास्कृतिक एबम मनोरन्जनात्मक प्रस्तुति !
# लोक दोहोरी कार्यक्रम (गायन,न्रित्य र लोक दोहोरिमा भाग लिन चहानेले २ अक्टोबर २०१९ सम्म NRNA poland का पदाधिकारी संग सम्पर्क
गर्नु पर्ने, उत्कृष्ट प्रस्तुतिलाई आकर्षक उपहार प्रदान गरिने!)
# बालबालिका लागि मनोरञ्जनात्मक खेल
# हरेक प्रस्तुति का लागि NRNA POLAND को तर्फवाट प्रमाणपत्र द्वारा सम्मानित गरिनेछ ।

गैर आवाशिय नेपाली संघ
पोल्याण्ड

सुसन परियार बिसर्जन

वार्स

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.