भोलि २०१९-०९-०८ मा नबनिर्बाचित NRNA पदाधिकारीहरुलाई सपथग्रहण कार्यक्रम भएको हुनाले नबनिर्बाचित पदाधिकारी तथा अन्य सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ !
एन आर एन निर्बाचन समिति ,पोल्याण्ड
स्थान :ALEJA KRAKOWSKA 157 A ,HOTEL गोर्डन
समय : बिहान 8 :30 बजे