बैंकिङ्ग क्षेत्रमा लामो समय अनुभव बटुलिसकेका गुल्मिका विकासप्रेमी युवा गंगाराज सापकोटा रास्ट्रिय स्तरको वाणिज्य बैंक एन आइ सि एसिया बैंक रुपन्देहीको डाइभरटोल शाखामा शाखा प्रमुखमा नियुक्त भएका छन्।यस अघि मिसन डेभलपमेन्ट बैंक ,नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लगायतका बैंकहरुमा प्रबन्धकको रुपमा उत्कृष्ट कार्य गरिसकेका सापकोटा निकै दख्खल राख्ने बैंकरको रुपमा चिरपरिचित छन्।सापकोटा शाखा प्रमुख नियुक्त भैसकेपछी बैंकिङ्ग प्रणाली एवं सेवा प्रवाह थप चुस्त-दुरुस्त हुने बिस्वास लिइएको छ।बैंकिङ्ग क्षेत्रमा लामो समय अनुभव बटुलिसकेका गुल्मिका बिकासप्रेमी युबा गंगाराज सापकोटा रास्ट्रिय स्तरको बाणिज्य बैंक एन आइ सि बैंक रुपन्देहीको डाइभरटोल शाखामा शाखा प्रमुखमा नियुक्त भएका छन्।यस अघि मिसन डेभलपमेन्ट बैंक ,नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लगायतका बैंकहरुमा प्रबन्धकको रुपमा उत्कृष्ट कार्य गरिसकेका सापकोटा निकै दख्खल राख्ने बैंकरको रुपमा चिरपरिचित छन्।सापकोटा शाखा प्रमुख नियुक्त भैसकेपछी बैंकिङ्ग प्रणाली एवं सेवा प्रवाह थप चुस्त-दुरुस्त हुने बिस्वास लिइएको छ।