जनसंपर्क समिती पोल्यान्ड महासचिब नारायण चालिसेद्दारा प्रेस वक्तब्य जारी

narayan chalise

आदरणीय पोल्यान्डबासी नेपालीहरु नमस्कार । सर्ब प्रथम यहाँ सम्पुर्ण नेपाली हरु जो कोहि जहा पनि सम्लग्न (राजनितिक तथा सामाजिक)हुन पाउने अधिकार लाई सम्मान गर्न चाहन्छु। यही मिति 2019-09-01 मा warsaw पोल्यान्ड मा भएको nrna पोल्यान्ड को पाचौं अधिबेशन मा निर्बाचित साथी हरुलाइ बधाई दिन चाहन्छौं । र यसै क्रममा facebook मा आएको बधाई तथा शुभकामना सन्देश मार्फत केहि भ्रम सृजना गरि यस जनसंपर्क समितिमै आच आउने गरि दिइएकोले यसमा म लगायत साथीहरु गम्भीर ध्यानाकर्षण भएको छ ।तसर्थ त्यो सन्देश हाम्रो आधिकारिक नभएको जानकारी गराउन चाहन्छु ।र यसबाट कोहि पनि नेपाली आक्रोशित नहुन तथा NRNA पोल्यान्ड लाई साझा सस्था बनाउनेतर्फ अग्रसरतामा लाग्नु हुन सबैमा अपिल गर्दछु।

साथै म एक संस्थाकै महासचिबको हैसियतले जनसंपर्क समिती पोल्यान्डको नामबाट प्रेषित भएको विवादास्पद शुभकामना सन्देशमा मैले दिएको असहमतिको बिचार यसप्रकार रहेको पनि जानकारी गराउदै उक्त कपोकल्पित भ्रमपूर्ण सन्देशको घोर आपत्ती व्यक्त गर्दै निम्न कमेन्ट प्रस्तुत गरेको सम्पूर्ण पोल्यान्डबासी नेपालीहरुमा जानकारी गराउन चाहन्छु ।

आदरणीय पोल्यान्ड बासी नेपाली हरु (कांग्रेस ,ने.क.पा., लगायत सबै ) मा नमस्कार । पहिलो कुरा यो स्टाटस नै आधिकारिक नभएको जानकारी गराउन चाहन्छु । र तेस पछि का comments हरुमा मेरो केहि भन्नु छैन । जो स्टाटस जुन मनोगत र व्यक्तिगत चरित्र बाट परिचालन भै आयो यसको म जनसम्पर्क समिति पोल्यान्ड को महासचिव को तर्फबाट घोर भ्रत्सना गर्दछु र यस्तो निर्णय हाम्रो समिति को आधिकारिक होइन ।एक जना जो यस facebook id को admin हो कसैको व्यक्तिगत धारणा बाट कोहि पनि आक्रोशित नहुन तथा NRNA पोल्यान्ड लाई साझा सस्था बनाउनेतर्फ अग्रसरतामा लाग्नु हुन सबैमा अपिल गर्दछु।

नारायण चालिसे
महासचिव ज स स
पोल्यान्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.