एन आर एन पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा अध्यक्षमा चुनिएका छन् । अन्तिम समयमा मित्रलाल पार्देले राखेको एजेन्डा पूरा गर्ने सर्त प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै सर्त सहित उम्मेदवारी फिर्ता लिएपछि उनलाई अध्यक्ष हुने बाटो सहजता भएको थियो ।
गैर-आवासीय नेपाली संघ, पोल्याण्डको पाँचौ अधिवेशनबाट आइ सि सी सी सदस्य पदमा श्री डा. बोधराज सुबेदीलाई निर्विरोध निर्वाचित गरिइएको थियो ।
उक्त कार्यक्रममा
Global NRNA ICC वेल्जियम का सदस्य, Padam Gurung ज्यु NRNA NCC Poland को पाचौ अधिबेशनमा केन्द्रिय पर्यवेक्षक रूपमा पोल्याण्ड पाल्नु भएको थियो। यो अधिबेशनलाइ सहज तरिकाले सफल पार्न उहाँको महत्वपुर्ण भूमिका रहेको थियो!
स्मरण रहोस् राजु केसिको संयोजनमा भएको निर्वाचन समितिले बिशेष रुपमा अत्यन्त सहज ढङ्गबाट चुनाव सम्पन्न भएको थियो र उक्त चुनाव सम्पन्न गराउन समिती सदस्य पवन खड्का बिनोद आचार्यको पनि उत्तिकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
गैर-आवासीय नेपाली संघ, पोल्याण्डको २०१९ – २०१२१ कार्यसमिति निम्नानुसार छन् ।
ICC सदस्य: श्री डा. बोधराज सुबेदी
१. अध्यक्ष: श्री नरेस सापकोटा
२. उपाध्यक्ष: श्री जीवन केसी
३. उपाध्यक्ष: श्री प्रकाश तिवारी
४. महासचिव: श्री कविन्द्र सुबेदी
५. सचिव: श्री शुसान परियार
६. कोषाध्यक्ष: श्री भिम खड्का
७. युवा संयोजक: श्री भिम परियार
८. महिला संयोजक: सुश्री सगिता लामा
९. सदस्य: श्री अनिल थापा
१०. सदस्य: सुश्री इस्वरा अर्याल
११. सदस्य: श्री सुरेन्द्र आचार्य
बिस्तृत विवरण अर्को समाचारमा सस्थाका सचिव मार्फत