गैर-आवासीय नेपाली संघ, पोल्याण्डका नव नियुक्त कार्यकारिणी समितिका सम्पूर्ण परिवारलाई पोल्यान्ड नेपाल परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।
समिती यसप्रकार रहेको छ:
१)अध्यक्ष -नरेस सापकोटा
२)उपाध्यक्ष – जीवन केसी
३) उपाध्यक्ष – प्रकाश तिवारी
४ )महासचिव-कविन्द्र सुबेदी
५ )सचिव -शुसन परियार
६ )कोषाध्यक्ष – भिम खड्का
७ )युवा संयोजक – भिम परियार
८ )महिला संयोजक – सगिता लामा
९ ) सदस्य – अनिल थापा
१० )सदस्य -इस्वरा अर्याल
११ ) सदस्य – सुरेन्द्र आचार्य
आई सी सी सदस्य: डा बोधराज सुबेदी
पोल्यान्ड नेपाल परिवार