के अब पैसा र दम्भ को लडाइ सुरु हो ? यात हो सक्षम लाई पछाडि पारिने खेल? कहिले कुनै पुर्बाग्रही नराखी नेपाल र नेपाली का लागि गैर आवाशिय जस्तो ९०% पुजिपती भएको सस्था मा मित्र लाल पार्दे जस्तो एउटा चप्पल लगायर NRNA Poland को स्थापना काल देखि आज सम्म लागिरहेको ससक्त एक युवा उम्मेदवार हुन मित्रलाल पार्दे। उनको लडाइ नत उनका समक्षी सङ्ग हो न कुनै ब्यक्ती विशेष सङ्ग। सस्थापक हरुले आज सम्म उनको योगदान लाई चिनेका जानेका र बुझेका छन भने पक्कै पनि उनको बारेमा खुलेर बोल्न सक्नु पर्छ। सस्थापक हरुलाइ सस्थागत गर्न र एउटा विधि र्बिधान मा चलाउन सक्ने सामर्थ्य राख्यो। हिजो स्थापना काल देखि MRP पासपोर्ट बनाउन एन आर एन ए पोल्यान्ड को नाम बाट स्वयंसेवक को रुपमा स्रम खर्चिएका छन उनले यदि उन्ले चाहान्थे भने लाखौ पैसा कमाउन सक्ने सामर्थ्य राख्थे तर उन्ले निशुल्क काम गरे त्यो कुरा सस्थापक देखि सो सेवा लिने सम्पुर्ण नेपालिलाइ अबगत होला। हिजो गैरआवाशिय नेपाली संघ को बरिस्ठ उपाध्यक्ष हुदा उन्ले अध्यक्ष पद पाउँदा पनि केही समय आफ्नो लक्ष्यमा पुगनु छ म पदका लागि मात्र अध्यक्ष बन्दिन भन्दै नेपाल मा करोड पानी अभियान चलाय जुन केही महिना अघि उन्ले सफल्ताको कुरा फेसबुक मार्फत बाडेका छन। उन्ले नै पोल्यान्ड बाट स्थापना गरेको अन्तरास्ट्रिय कलाकार समाज INAS ले आज विश्व का ७० भन्दा बढी देश मा फैलियर सस्क्त काम गरेको छ यो समग्र पोल्यान्ड बासि नेपाली को गर्ब गर्ने बिसय हो। उन्लेनै स्थापना गरेको राप्ती समाज काठमाडौ ले आज नेपाल मा धेरै समाजिक काम गरिरहेको छ जस्का सस्थापक अध्यक्ष पनि मित्रलाल पार्दे हुन। पोल्यान्ड पत्रकारिता र संचार को क्षेत्रमा पनि उन्ले ठूलो योगदान दिएका छन उनकै संरक्षकत्व मा पत्रकार समिती पोल्यान्ड गठन भएको छ र आज धेर थोर सुचना प्रबहा भैरहेको छ भने पोल्यान्ड मा हुने गरेका गतिबिधी ले ससक्त स्थान पाएका छन। उनकै जीवन सङ्गिनी सङ्ग गरिएको फोन बार्ता मा सुने अनुसार मित्र लाल पार्दे ले घरमा खाना नहुदा, श्रीमती सुत्केरी हुने अवस्थामा हुदा सम्म उनी NRNA भनेर लागिरहनु हुन्थ्यो तर आज उहाँ लाई अध्यक्ष मा हराउन केके कुरा सुन्दा उहाको सोझोपन, इमान्दारिता, बिबेक र ज्ञान् माथी एन आर एन ए को नाचगान मा मात्र उपस्थित हुने हरुले उहाँ माथी खेल्न खोज्दा दुख लागेको छ। सुनेकि थिय जो सोझो उसैको मुखमा घोचो भनेको यहि रहेछ जस्तो लाग्छ भन्दै मेरो श्रीमान् लाइ सवैले मन वचन र कर्म ले सहयोग गर्न आग्रह गर्नु भएको छ।
जनमानस मा जानकारी होस उनी लेखक, सिक्षक, सामाजिक अभियन्ता र पत्रकारिता तथा न्याय को पक्षमा वकालत गर्ने जुझारु ब्यक्तिको रुपमा चिनिन्छन। उनले दुई ओटा उपन्यास “प्रेम भित्रको युद्द” १७ बर्सको उमेर मा अनि “तडपाइएका मन हरु” जस्ता कृति साहित्तिक आकास मा जन्माइसकेका छन भने “शान्तिको खोजी” नामक नाटक २०५७ मा प्रज्ञा प्रतिस्ठान ले उत्कृष्ट नाटक घोसणा गरेको थियो। सस्थापक अध्यक्ष, कार्यसमीतिका पदाधिकारी र सदस्य हरु सबैले आज मित्रलाल पार्देको बिसयमा खुलेर बोल्न नसक्नु र बजार मा चलेका हल्ला अनुसार कोहिलाइ उनको बिरुद्द उठाइनु गलत हो। हेक्का होस उनलाइ हराउनु भनेको NRNA Poland लाई कम्जोर बनाउनु मात्र हैन एउटा सफल नेता लाई गुमाउनु मात्र हैन दस बर्स पछि पार्नु जस्तो हुन सक्छ। एन आर एन ए को अभिभाबक हु भन्ने हरुले बेलैमा यो कुरालाइ चिन्तन गर्न जरुरी छ सङ्गै उनको बिसयमा निर्बिरोध बाताबरण बनाउन अहिले को तडकारो माग हुन आउँछ। सोयम मित्रलाल पार्दे भन्छन मलाइ मेरा समक्षी उम्मेदवार सङ्ग कुनै पुर्बाग्राही छैन। उहा ब्यक्तिगत हिसाब ले मेरो निक्कै आत्मिय र कोमल मन भएका हुनुहुन्छ। उहाँ सङ्ग भन्दा पनि उहाँ र म लाई जुधाउने हरुले भबिस्यमा ताली बजाउदै र्याल काट्नु बाहेक अरु कुनै उपाए नरहेको कुरा ब्यक्त गर्नु भएको छ।
ब्यक्तिगत हिसाब ले पनि म उहालाइ अगृम बधाई तथा सफल कार्यकाल को शुभकामना ब्यक्त गर्दछु भने सम्पुर्ण मा आबहान गर्दछु कि मित्र लाल पार्दे लाई २०१९-२०२१ को अध्यक्ष भारी मत ले बनाउ।
आउनुहोस उहाले गरेको घोसणा पत्र हेरौ र जनकारी होस पोल्यान्ड मा पहिला उम्मेदवारी घोसणा उहाले गरेपछी अरुले गरेका छन।
https://m.facebook.com/story.php?story_fbid=2767676683250723&id=100000252557020
लेखक बिराश सुन्दास
पत्रकार