नेपाल भ्रमण बर्ष २०२०’ पोल्यान्डमा सहयोग गर्ने प्रति हार्दिक आभार 

2 (2).jpg
नेपाल भ्रमण बर्ष २०२०’ पोल्यान्डमा सहयोग गर्ने प्रति हार्दिक आभार 
‘नेपाल भ्रमण बर्ष २०२०’
पोल्यान्डमा प्रचार प्रसार
गर्न गरिएको
कार्यक्रममाओहोता (Ochota)
सिटिको मेयर Katarzyna Łęgiewicz
उपस्थित कार्यक्रममा हाम्रा
नेपाली दाजु-भाई
दिदि-बहिनीहरुले आ- आफ्नो
ठाउँबाट सहयोग तथा उपस्थित
भई कार्यक्रमलाई भब्य र सफल
बनाउनु भएकोमा सबैलाई बधाई
साथै धन्यबाद दिन चाहाछौँ।
नेपाल सरकारले लिएको
दीर्घकालीन तथा
महत्वाकांक्षी योजनामा
रहेको पर्यटन प्रबर्द्ध
गर्ने उद्देश्यले संचालित
‘नेपाल भ्रमण बर्स २०२०’
पोल्यान्डको राजधानी
वार्समा भब्य कार्यक्रमका
बिच सम्पन्न भएको थियो जसमा
नेपाली र पोलिस नागरिक गरि
५०० भन्दा बढी ब्यक्तिको
उपस्थिति रहेको उक्त्त
कार्यक्रमका संयोजक डा. बोध
राज सुबेदी भन्नु हुन्छ
पोलिश नागरिकहरुसङ्ग
मैत्रीसम्बन्ध बढाउने
उदेश्य यस्तै किसीमको
कार्यक्रमहरु लगभग यतीनै
धेरै पोलिश नागरिकहरुको
उपस्थितिमा केहि बर्ष अगाडी
पोल्याण्डकै व्रोस्वाभ (Wroclaw)
भन्ने सहरमा दुइ पटक पनि
उहॉकै संयोजकतामा सम्पन्न
भएको थियो भने वर्सा (Warsaw) मा यो
पहिलो पटक हो।  ‘नेपाल भ्रमण
बर्ष २०२०’ को कार्यक्रम भने
पोल्यान्डमा नै पहिले हो।
ओहोता (Ochota) सिटिकोमेयर Katarzyna
Łęgiewicz,  दुर्गामास्के,  डा. उदय
आचार्य,  नेपालका विभिन्न
हिमाल आरोहण गरेका
पोल्यान्डका चर्चित
पर्बतारोहि Wojciech Brański, Wlochy
जिल्लाका प्रतिनिधि Mahbub
Siddique-Olesiejuk, another वार्स जिल्लाका
प्रतिनिधि तथा पोलिस
पार्लियामेन्टका
उम्मेद्वार Dawid  Kacprzyk, वर्सा
विश्वबिध्यालयका भौतिक
बिज्ञान इमिरेट्स proff. Andrzej Huczko,
बालचिकित्सा ओर्थोपेडिक्स
सर्जरी विभागका प्रमुख र
यूरोपीयन बाल आर्थोपेडिक्स
समाजका अध्यक्ष Jarosław  Czubak
लगायतकोअत्यन्तै गरिमामय
उपस्थितिरहेको थियो।
स्रोताहरुलाई डा.
सुबेदीज्युले नेपाल र
पोल्याण्ड बीच मैत्री
सम्बन्धका बारेका जानकारी
दिनु भएको थियो भने, टुरिजमको
बारेमा डा. आचार्यज्यु ले।
त्येस्तै गरि  पर्बतारोहि Wojciech
Brański  ले नेपाल को टुरिजम र
ट्र्क्किङ्गको बारेमा रोचक
अनुभब सुनाउनु भएको थियो।
कार्यक्रमको मुख्य आकर्षक
खुल्लादौड
प्रतियोगिता रहेको थियो।
दौडलाइ परिचालन सहयोगीहरु:
Paulina Chimielewska, Joanna Maskey, Marta Maskey, Sławek  Warzychowski,
कुमार दाहाल हुनुहुन्थियो।
फालेबासी रोधी घर समूह ले (Falebase
Rodhi Folk Dance and Musician Art. Nepal Group) आफ्नो
नेपाली लोक सङ्गित मुरली
मादल र हार्मोनियमको धुन,
लोकगायक प्रकाश रेग्मीको
ट्प्पागायन र चर्चित मोडल
उदिराम खड्का र दिपासा
बिसिले सुन्दर नृत्य
प्रस्तुत गर्दा पोलिस र
नेपालीहरु निक्कै झुमेका
थिय। नेपाली योग गुरु
कृष्णभण्डारीले योग देखाउनु
भएको थियो। कमल तामांग
द्वारा नेपाली थाङ्का र
हस्तकाला सामग्रीको
प्रदर्सन गरिएको थियो।
कल्पना न्यौपाने द्वारा
झन्डै १५० महिला र नानीहरुको
मेहदी लगाई हात रंगाइएको
थियो। बालबालिकाकोअनुहारमा
पेन्टिङ्ग Oliwia wojs तथा गंगा
पौडेल द्वारा गरिएको थियो।  र
नेपाली खानाको परिकारहरु
रेष्टुरॉहरु (Himalayan, Manakamana, Laligurash, Mango
Curry, Chimilarnia) ले नेपाली र पोलिसलाई
निशुल्क प्रदान गरिएको थियो।
नेपाली राष्ट्रिय र
परम्परागत पोषाक(
दुलाहा-दुलही, दौरा सुरवाल,
नेवारी, तामाङ्ग, बक्खु,
शेर्पा, कुर्ता सलवार,
बिभिन्न तारिकका सडि हरु,
कुर्ता पाइजामा) प्रदर्सन
पनि बिशेष पोलिश
नागरिकहरुलाई अत्तिनै रोचक
बनेको थियो।
गुन्जन न्यौपाने नानीले
स्वागत नृत्य तथा रन्जु
भट्टराई र सङ्गिता लामाले
सुन्दर नृत्य प्रस्तुत गरेको
उक्त कार्यक्रमले पोलिस
नागरिकलाई नेपाल पर्ती
आकर्षित गर्न निक्कै सफल
भएको कुरामा दुईमत छैन।
पोलिस नागरिक Joanna Smorczewska-wojs रसुसन
परियार बिसर्जनको संचालन
रहेको करिब ६ घण्टाको उक्त
कार्यक्रमको अन्त्यमा
नेपाली तिज गितमा नाच गान
सहित भब्य रहेको थियो।
यो‘visit Nepal 2020’  पोल्यान्डको
सुरुवात ५ जनाको तदर्थ समिती
(डा. वोध राज सुवेदी, डा.एलिनी
सुवेदी, रेखा सापकोटा,
सुसनपरियार र कविन्द्र
सुवेदी) लेगरेको थियो।
पछि डा. बोध राज सुबेदीको
संयोजकता र अपिलमा धेरै
नेपाली संघ सस्था र सबै
पोल्याण्ड बसी नेपालीहरु अनि
केहि पोलिश नागरिकहरुको
सहयोगले यो कार्यक्रम
भब्यरुपमा सफल भएकोछ। हामी
नेपालीहरु नेपाल र राम्रो
कामको लागि सबै एक हुन्छौ
भान्ने कुरामा यो „ नेपाल
भ्रमण बर्ष २०२०’ पोल्यान्ड
„ पोल्याण्ड बसी नेपाली
हरुलाई उदरडिय रहेको छ।
अयोजक पोलीस-नेप्लिज एसोसिएन
थियो र सहसंयोजक: INAS Poland, शेर्पा
समाज पोल्यान्ड,  नेपाल
पत्रकार समिती पोल्यान्ड,
जनसम्पर्कसमितीपोल्यान्ड
रहेका छन्।
Media Patronage: Stowarzyszenie Mediów Polskich ( Society of Poilsh
Medias), मानार्थ संरक्षक:  नेपाल
पर्यटन वोर्ड पोल्यान्डका
व्यक्तिहरु र सुरुवात देखी
नै यस अभियानलाई प्रेरणा
दिने र योगदान पुर्याउने
केही व्यक्तिहरु
निम्नहुनुहुन्छ:
मित्रलालपार्दे, टोप व. जि.सी.,
प्रकाश  तिवारी, आनन्द घिमीरे,
नरेश सापकोटा, विवेक पौडेल,
रविशाह, होमनाथ सापकोटा,
भिमपरियार, सुरेन्द्रआचार्य,
Joaanna Wojs, मेघमान जोशी, सोनम
शेर्पा, चन्दु कत्रगद्दा,
नरेन्द्र भण्डारी, Marcin wojs, सविन
घिमिरे, मनोज भट्ट, राजेश
कार्की, विवश तिमील्सिना,
विक्रम महर्जन,  ईश्वर
देवकोटा,  मनिखरेल,  अनिल थापा,
राजुपाण्डे,  उत्सवभट्ट,
एकमाया पुलामी.
माथि नाम लिन छुट भएमा माफ गरि
हामीलाई सूचना गरिदिनुहोला।
धन्यबाद!
69227807_698326947242666_7217820891730673664_n
डा: बोधराज सुवेदी
संयोजक
भिजिट नेपाल २०२० वारसवा पोल्यान्ड कार्यक्रम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.