भब्य कार्यक्रम का बिच नेपाल भ्रमण बर्ष पोल्यान्ड मा सम्पन्न।

सुसन परियार बिसर्जन

वार्स

नेपाल सरकार ले लिएको दीर्घकालीन तथा महत्वाकांक्षी योजना मा रहेको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य ले संचालित “नेपाल भ्रमण बर्स २०२०” पोल्यान्ड को राजधानी वार्स मा भब्य कार्यक्रम का बिच सम्पन्न भएको थियो। करिब नेपाली र पोलिस नागरिक गरि ५०० भन्दा बढी उपस्थिति रहेको थियो। पोलिस नेपाली एसोसिएसन को मुख्य आयोजना रहेको उक्त्त कार्यक्रम मा ओहोता जिल्लाको मेयर Katarzyna Łęgiewicz को उपस्थिती रहेको थियो भने। नेपाल भ्रमण बर्स २०२० का लागि नेपाली आधिकारिक श्रोत ब्यक्ती डा उदय राज आचर्य, पोल्यान्ड मा सबैभन्दा पहिला आउनुहुने र सबैका अग्रज अभिभावक दुर्गा मास्के, नेपाल का विभिन्न हिमाल आरोहण गरेका पोल्यान्ड का चर्चित पर्बता रोहि Wojciech Brański, wlochy जिल्ला का प्रतिनिधिMahbub Siddique-Olesiejuk,वार्स जिल्ला का प्रतिनिधि तथा पोलिस पार्लियामेन्ट का उम्मेद्वार Dawid Kacprzyk, वार्स विश्व बिध्यालयका भौतिक बिज्ञान इमिरेट्स प्रो• Andrzej Huczko,बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी प्रमुख र यूरोपीयन बाल आर्थोपेडिक्स समाजका अध्यक्ष Jarosław Czubak को अत्यन्तै गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रम को मुख्य आकर्षक खुल्ला डौड प्रतियोगिता रहेको थियो नेपाली र पोलिस गरि करिब १०० भन्दा बढिको उपस्थिति रहेको कार्यक्रम निम्न ब्यक्तित्व हरु क्रमशः प्रथम, द्वितिय र तिर्तिय भएका थिय
1. Mr Radek Makowski ,
2. Mr Leszek Misiak,
3. Mr Bhim Pariyar
नेपाली थाङ्का, हस्तकाला सामग्री को प्रदर्सन, हातमा हिन्ना मेहन्दी, बाल बालिकाको अनुहार मा पेन्टिङ्ग र नेपाली खाना को परिकार हरु समेत नेपाली र पोलिस लाई निशुल्क प्रदान गरिएको थियो। विश्व सास्कृतिक सम्मलेन को शिलशिलामा पोल्यान्ड को जाकोपानी मा नेपाल नाट सगभागी हुन आएका फालेबासी रोधी घर ले आफ्नो नेपाली लोक सङ्गित मुरली मादल र हार्मोनियम को धुन, लोक गायक प्रकाश रेग्मी को ट्प्पा गायन र चर्चित मोडल उदिराम खड्का र दिपासा बिसि ले सुन्दर नृत्य प्रस्तुत गर्दा पोलिस र नेपाली हरु निक्कै झुमेका थिय। पोल्यान्ड स्थिति पत्रकार समिती पोल्यान्ड, शेर्पा समाज पोल्यान्ड, इनास पोल्यान्ड र जनसम्पर्क समिती पोल्यान्ड सहआयोजक रहेको कार्यक्रम मा कार्यक्रम सम्पन्न गर्न पाच सदस्यीय समिती गठन गरिएको थियो। डा अलिनी पोख्रेल सुवेदी, कबिन्द्र सुवेदी, सुसन परियार बिसर्जन, रेखा सापकोटा सदस्य रहेको समुहका सम्योजक डा बोधराज सुवेदी रहनु भएको थियो। नेपाली नागरिक ले एउटा बन्द कोठा भित्र मात्रै कार्यक्रम गरिरहदा यो कार्यक्रम अत्यन्तै सफल र उत्कृष्ट भएको जनमानस ले बोलेको कुरा हामी थाहा पाउछौ। योग गुरु कृष्ण भण्डारी ले योग देखाउनु भएको उक्त कार्यक्रम मा गुन्जन न्यौपाने ले स्वागत नृत्य तथा रन्जु भट्टराई र सङ्गिता लामाले सुन्दर नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रम ले पोलिस नागरिक लाई नेपाल पर्ती आकर्षित गर्न निक्कै सफल भएको कुरामा दुई मत छैन। पोलिस नागरिक Joanna Smorczewska-wojs र सुसन परियार बिसर्जन को संचालन रहेको कार्यक्रम करिब 6 घण्टा संचालन भएको थियो भने नेपाली तिज गित मा नाच गान सहित भब्य रमाइलो रहेको थियो।उक्त कार्यक्रम का तस्बिर हरु यो लिङ्क मा हेर्न सक्नु हुन्छ।https://drive.google.com/drive/mobile/folders/12Eyl-GR696i6AEgbOJn2OPG0Er7CCaOc?usp=sharing

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.