एन आर एन ए पोर्चुगलको अध्यक्षमा गैरे र महासचिवमा सुवेदी बिजयी

निकै लामो समयदेखी रस्साकस्सिका साथ सम्पन्न गैर आवाशिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको निर्बाचनमा महत्त्वपूर्ण पद अध्यक्षमा ब्यबसायी तिलक गैरे र महासचिवमा चर्चित युबा व्यक्ती हेमराज सुवेदी निर्बाचित भएका छन।निर्बाचनघोषित परिणाम अनुसार आइ.सि .सि सदस्यहरुमा नारायण काजी मगर र रबिन अधिकारी बिजयी भएका छन भने वरिष्ठ उपाध्यक्षमा भिमशेन थापा , उपाध्यक्षहरुमा अशोक गुरुङ र मछिन्द्र अर्याल निर्बाचित भएका छन।सस्थाको कोषाध्यक्षमा बिक्रम जङ्ग कुवर र युबा संयोजकमा दिनेश भण्डारी बिजयी भएका छन।अन्य सदस्यहरुको नामावली अर्को बुलेटिनमा बिरिस्तृत बिबरण सहित प्रकाशित गरिने छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.